अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका छन् । टर्कीका विदेश मन्त्री

हलिउड अभिनेता डेपले जीते मुद्दा, पूर्व पत्नी एम्बरले दिनेछिन् १५ मिलियन डलर क्षतीपूर्ती

हलिउड फिल्म पाइरेट्स अफ द क्यारिबियन्स फिल्म र सिरिजमा अभिनय गरेका अभिनेता र तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन्

मुद्दाको फैसलापछि जोनी डेप र एम्बर हर्डले के भने ?

हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डले मानहानीको मुद्दाको फैसलापछि सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेका छन् । जोनी डेपले एक इन्स्टाग्राम पोस्टमा लेखेका छन्, “छ वर्ष

अमेरिकाको ओक्लाहोमा अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

  अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको

गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार

अमेरिकाले मान्यो युक्रेनको माग, लामो दुरीसम्म मार हान्न सक्ने अत्याधुनिक रकेट दिन तयार

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक रकेट आर्टिलरी प्रणाली दिइने बताएका छन् । युक्रेनले लामो समयदेखि यो माग गर्दै आएको थियो । न्युयोर्क टाइम्सको लेखमा जो बाइडेनले यसले युक्रेनलाई रुसको

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वर्षमा १५ हजारभन्दा बढीको मृत्यु

  सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर

बलिउडका चर्चित गायक केकेको निधन

बलिउडका चर्चित र लोकप्रिय गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे । ५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए

चौतर्फी प्रतिबन्ध र चुनौतीका बाबजुद रुसको मुद्रा रुबलले डलरसँग कसरी प्रतिस्पर्धा गर्‍यो ?

रुसको मुद्रा रुबल यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धको सामना

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी

  विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com