अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभानाको निधन, डोनाल्ड ट्रम्पबाट श्रद्धाञ्जली व्यक्त

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभाना ट्रम्पको ७३ बर्षको उमेरमा निधन भएको छ । उच्च प्रोफाइलको विवाह सम्बन्धविच्देछमा टुंगिएको इभानाको निधन न्युयोर्कको म्यानहटनमा रहेको अपार्टमेन्टमा विहिबार दिउसो भएको

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर पठाए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् ।

अमेरिकी सिनेटको समितिमा ‘नेपाल-चीनसम्बन्ध’बारे चर्चा, प्रस्तावित राजदूतले जनाए यस्तो प्रतिवद्धता

नेपालका लागि अमेरिकी राजदूतमा आफ्नो नियुक्ती स्वीकृत भएको खण्डमा आफूले दलित, सिमान्तकृत समुदाय लगायतका नेपाली नागरिक र बासिन्दाको अधिकारको लागि जोड दिने नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन टम्पसनले बताएका

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन टम्पसनको नियुक्तीबारे सिनेट समितिमा सुनुवाई

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन टम्पसनको नियुक्तीबारे अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिमा सुनुवाई भएको छ । टम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले सिनेटमा पठाएकोमा बुधबार सिनेटको वैदेशिक सम्बन्ध समितिमा नियुक्तीबारे

इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन् । इजरायलको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो

श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए

श्रीलंकामा स्थिति अनियन्त्रित : प्रधानमन्त्री कार्यालय प्रदर्शनकारीको कब्जामा, सरकारी टेलिभिजन बन्द

श्रीलङ्कामा प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलङ्काको सङ्कट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् । प्रधानमन्त्रीको कार्यालयमा

श्रीलङ्काको प्रधानमन्त्री विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति नियुक्त : सभामुख

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराउनुभएको छ । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको

श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि अवस्था तनावपूर्ण, संकटकालको घोषणा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।प्रदर्शनकारीले

नासाको १० बिलियनको टेलिस्कोपबाट खिचिएका विश्वलाई रोमाञ्चित बनाउने ५ तस्वीर

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएका ब्रम्हाण्डका थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । सोमबार पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको नासाले मंगलबार थप रोचक तस्वीरहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com