अन्तर्राष्ट्रिय

आक्रोशित प्रदर्शनकारीबाट बच्न श्रीलङ्काली राष्ट्रपति निवासबाट बाहिरिए

हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिनु भएको छ । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थान तर्फ प्रस्थान गर्नु भएको डेलि

अमेरिकाः राष्ट्रपति बाइडेनले गरे गर्भपतन अधिकार पुनर्स्थापित गर्न आदेश जारी

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनमा प्रतिबन्ध लगाएपछि राष्ट्रपति जो बाइडेनले गर्भपतन अधिकार पुनर्स्थापना गर्न संघीय कानूनको वकालत गरेका छन्। यसका साथै उनले शुक्रबार प्रजनन स्वास्थ्य सुविधामा जनताको पहुँचलाई जोगाउने ‘कार्यकारी आदेश’मा

श्रीलङ्कामा आन्दोलन चर्किएपछि विभिन्न ठाउँमा कफ्‌र्यु आदेश

  श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्‌र्यु आदेश जारी गरेको हो ।

आबेको पार्थिव शरीर नाराबाट टोकियो लगियो

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक दिनपछि उनको शव अहिले राजधानी टोकियो लगिएको छ । त्यहाँका  मिडियाका अनुसार आबेको हत्यापछि पूरै जापान स्तब्ध भएको छ, जहाँ यस्ता हिंसात्मक

शिन्जो आबेको निधन, जापानको सरकारी मिडियाद्वारा पुष्टि

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको घातक हमलापछि जापानको सरकारी मिडियाले उनको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ भनेका थिए। आक्रमणकारीको कारण

जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ । प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया

तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको कडा चेतावनी

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको

बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा

बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीको प्रमुख पदबाट राजीनामा दिने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा छन्। आगामी

श्रीलङ्काले रूसी राष्ट्रपति पुटिनसँग माग्यो इन्धनका लागि ऋण

श्रीलङ्का सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गर्नु भएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com