अन्तर्राष्ट्रिय

विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु

  रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित  १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाए अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको

आज बेलुका क्षुद्रग्रहसँग ठोक्काइदै नासाको यान

सोमबार नासाको डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट स्पेसक्राफ्ट पृथ्वीबाट नजिक रहेको क्षुद्रग्रह डिमोर्फोससँग ठोक्काइने भएको छ । पृथ्वीको नजिकका यी क्षुद्रग्रहले तत्काल पृथ्वीम कुनै खतरा नपार्ने भएपनि नासाले गत वर्ष ग्रह

रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु, २० घाइते

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । घटनामा  परी ६ जना बालबालिकाको  मृत्यु हुनुको साथै अन्य २०  घाइते भएको आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ । पीडितहरूको

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ सैनिकको मृत्यु , हेलिकोप्टर विद्रोहीले खसालेको दाबी

बलुचिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा पाकिस्तानी सेनाका दुई मेजरसहित ६ सैनिकको मृत्यु भएको छ । यो घटना हर्नाई जिल्लाको खोस्ट सहर नजिकै उडान मिसनको क्रममा भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

चीन एकताबद्ध भएपछि मात्र ताइवान सागर क्षेत्रमा साँचो शान्ति आउन,बाह्य हस्तक्षेप सह्य हुने छैन : चीन

एशियामा चीन-ताइवान तनावको उच्च रुप न्यूयोर्कमा भैरहेको संयुक्त राष्ट्र संघको अधिवेशनमा पनि महसुस भएको छ। संयुक्त राष्ट्र संघको ७७ औँ अधिवेशनलाई सम्बोधन गर्दै चीनका विदेशमन्त्रीले ताइवानमा हुने ‘बाह्य हस्तक्षेप’ विरुद्ध

चीनले ताइवानमाथि लगाएको प्रतिबन्धले किसानहरु समस्यामा, नोक्सानीको चिन्ता

ताइवानको मुद्दामा आक्रामक रुप देखाउने चीनको व्यवहारमा कुनै नरमपन आएको देखिँदैन। अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानमाथि व्यापारका सम्बन्धमा लगाएका प्रतिबन्धहरू यथावत छन्। यसबाट ताइवानका फलफूल

फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् । नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर

कमला ह्यारिसको दक्षिण कोरिया र जापान भ्रमण अघि उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास अघि आएको हो । यसैगरी अमेरिकी उपराष्ट्रपति

अमेरिकाका तीन एयरलाइन्समा अब टि मोबाइल प्रयोगकर्तालाई उडानमा निशुल्क इन्टरनेट

टि मोबाइलको युनाइटेड म्याजेन्टा र म्याजेन्टा म्याक्स प्लान भएकाहरुले अमेरिकाभित्र अलास्का र डेल्टा एयरलाइन्समा यात्रा गर्दा समेत निशुल्क वाइफाई सुविधा पाउने रहेकोमा अब यो सुचीमा युनाइटेड एयरलाइन्स पनि थपिएको छ

रुसको सडकमा देश छोडेर भाग्ने मानिसहरुको भीड, साइकलमा समेत सीमा पार गर्न तयार, युद्ध स्वीकार नगर्ने

रुस युक्रेन युद्धको सात महिना पूरा भएको छ । सात महिनासम्म रुसका जनता राष्ट्रपतिको हरेक निर्णयमा उनको साथमा थिए तर अहिले भ्लादिमिर पुटिनको एउटा निर्णयले हलचल मच्चाएको छ । केही

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com