अन्तर्राष्ट्रिय

अमेरिका : न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी

चीनले युक्रेन मामिलामा सन्तुलित अडान राखेकोमा धन्यवाद दिँदै पुटिनले भने,’एकध्रुवीय विश्व निर्माण गर्ने अमेरिकी प्रयास असफल हुन्छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ । भ्लादिमिर पुटिन र सी जिनपिङसँगको सांघाई सहयोग संगठनको बैठकमा पुटिनले युक्रेनमाथिको युद्धमा चीनको चासोलाई औंल्याएका छन्

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार : सर्वेक्षण

कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियाली विश्वविद्यालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५००

ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनको चासो

ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनले विरोध जनाएको छ । अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिले ताइवान टापुका लागि अमेरिकी रक्षा सहयोग बढाउन सक्ने नयाँ विधेयक पारित गरेपछि चीनको

कोरियाली युद्धमा मारिएका ८८ जना चिनियाँ सैनिकका अवशेष मातृभूमि पठाइँदै

सन् १९५०–५३ मा भएको कोरियाली युद्धमा मारिएका ८८ जना चिनियाँ सैनिकका शवका अवशेष ‘कफिन’ मा राखेर उनीहरूको मातृभूमि पठाइँदै छ । आज यहाँ एक कार्यक्रम आयोजना गरी सैनिकका शवका अवेशष

युक्रेनका राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा परेको सरकारका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिएका हुन् । मिडियासँग संक्षिप्त कुराकानी गर्दै सर्गेई निकिफोरोभले भने, एक निजी

बहिनीको उपचारका लागि बैंकले खाताबाट पैसा निकाल्न नदिएपछि बेरुतकी युवतीले अपनाईन यस्तो तरिका

लेबनानको बेरुतस्थित बैंक शाखामा केही कामदारहरू लिएर आएकी एउटी महिला बुधबार खेलौना पेस्तोल लिएर आइपुनि र आफ्नो बैंकको जम्मा रकमबाट अमेरिकी डलर १३ हजार निकालेकी थिइन्। साली हाफिजले स्थानीय अल-जादीद

Zelle payment person holding black android smartphone
अमेरिकामा जेल पेमेन्टबाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय

अमेरिकामा जेल पेमेन्ट (Zelle®) बाट आफ्नै एकाउन्टमा रकम पठाउन लगाएर ठग्नेहरु सकृय भएका छन् । बैंक अफ अमेरिकाले ठगहरु सकृय रहेको भन्दै ग्राहकहरुलाई सचेत गराएको छ । जेल आफूले चिन्ने

विश्वका हरेक कम्प्युटरको पहिचान बनेको‘तस्वीर’को रोमाञ्चक कथा

केही वर्ष पहिले, जब तपाइँ (Windows XP) प्रयोग गरिरहनु भएको थियो, तपाइँ नीलो आकाश र हरियो पहाडको पूर्व निर्धारित वालपेपर देख्नु भएको होला ? सायद आजसम्म तपाई यसलाई कम्प्यूटरबाट बनेको

बङ्गलादेशको राजधानीमा भारी वर्षा, होचो स्थानका बस्तीमा डुबान

बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन् । बर्षाका कारण सडक यातायात अवरुद्ध भएको छ । दुई करोडभन्दा बढी जनसङ्ख्या

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com