अन्तर्राष्ट्रिय

चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने

चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी

चिनियाँ इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष तथा अर्बपति उद्योगी बाओ फ्यान सम्पर्कबिहीन

चिनियाँ इन्भेस्टमेन्ट बैङ्क (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी बेपत्ता भएको कम्पनीले शुक्रबार जनाएको छ । बैङ्कका कार्यकारी निर्देशकसमेत रहनुभएका बाओ फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति हुनुहुन्छ

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार

किन घट्दैँछ हङकङको जनसङ्ख्या ?

सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव

न्यूजील्याण्डबाट न्युयोर्क आउदै गरेको विमान १६ घण्टा आकाशमा उडेपछि न्यूजील्याण्डमै अवतरण

न्यूजील्याण्ड अकल्याण्डबाटबाट न्युयोर्क उडेको एयर न्यूजील्याण्डको विमान १६ घण्टा आकाशमा उडेपछि न्यूजील्याण्डमै अवतरण भएको छ । स्थानीय समय अनुशार विहिबार बेलुका ८ बजे उडेको विमान न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा

न्युयोर्कको जेएफके विमानस्थलमा समस्यापछि विमान अन्य एयरपोर्टतिर डाइभर्ट, केही विमान बीचबाटै फर्के

विद्युत आपूर्तिमा अवरोधका कारण न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा समस्या भएपछि कैयन विमानहरु बीचैबाट फर्केको जनाइएको छ । न्युजील्याण्डको अकल्याण्डबाट आएको एयर न्यूजील्याण्डको विमान बीचबाटै न्यूजील्याण्ड फर्केको छ भने अन्य

mobile phone, smartphone, keyboard
यसरी गर्छन् अमेरिकामा एफबीआई एजेन्टहरूले सोमेक्समार्फत सामाजिक सञ्जालको निगरानी

अगस्ट ११ मा एडम बिसले आफ्नो सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरे । उनले गरेको पोष्टमा एफबीआई निर्देशक क्रिस्टोफर रेका सन्दर्भमा फक्स न्युजको समाचारको लिंक पनि थियो । त्यसको चार दिन

वैज्ञानिकहरु भन्छन्,’विश्वको समुद्री ताप उच्च विन्दुमा’

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित

युरोपेली विमान निर्माता कम्पनी एयरबसले २०२२ मा ४ अर्ब बीस करोड युरो नाफा कमाउन सफल

युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृङ्खलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ । एयरबसले गत वर्ष ६६१ वटा

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहन्छ : अमेरिका

गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com