अन्तर्राष्ट्रिय

अदालतले ‘मृत’ ठहर गर्‍योे तर आमाले छोरीको बलात्कारी कसरी भेट्टाइन् ?

१२ वर्षीय छोरीलाई बलात्कार गर्ने, बलात्कारीको मुत्यु भयो भन्दै उनी आमालाई जानकारी दियो । त्यसपछि अदालतमा चलेको बलात्कारको मुद्धा बन्द भयो । तर ती आमाले यो दावीलाई विश्वास गरिनन् ।

न्युयोर्कमा १० जनाको हत्या गर्ने पेटनबाट रुदै पश्चाताप, संघीय अदालतबाट मृत्युदण्डको सम्भावना

गत मे महिनामा न्युयोर्कको बफेलोको अश्वेत क्षेत्रमा रहेको एउटा किराना पसलमा जातीयवादी सामूहिक गोलीकाण्डमा १० जनाको हत्या गर्ने १९ वर्षीय श्वेत व्यक्तिले अदालतमा रुदै आफूले गरेको कामप्रति पश्चाताप भएको बताएका

waterfalls in landscape photography
पतिसँगै नायग्रा फल्स गएकी महिला ५ वर्षीय बालकसँगै हाम फालिन्, महिलाको मृत्यु, बालकको उद्दार

न्युयोर्कको नायग्रा फल्स स्टेट पार्कको नायग्रा खोंचमा सोमबार ५ बर्षको बालकसहित एक आमाले ९० फिट उचाइबाट हाम फालेपछि ५ वर्षीय बालकको उद्धार गरिएको छ भने उनकी आमाको मृत्यु भएको अधिकारीहरूले

न्युयोर्कको बफेलोमा १० जनाको गोली हानी हत्या गर्ने १९ बर्षको व्यक्तिलाई आजिवन जेल सजाय

गत वर्ष न्युयोर्कको बफेलोमा एक ग्रोसरी स्टोरमा १० अश्वेत व्यक्तिको हत्या र तीन जनालाई घाइते बनाउने १९ वर्षीय श्वेत बन्दुकधारीलाई एरी काउन्टीको अदालतले आजिवन जेल सजाय सुनाएको छ । पेटन

पानी जहाज डुब्दा ७३ जना आप्रवासीको मृत्यु

लिबियामा ८० जना आप्रवासी यात्रु बोकेको पानीजहाज दुर्घटनामा  परेको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन

तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थलमा कर्मचारीको हडताल

तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् । हडतालका कारण

युक्रेन युद्धले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ बेलायती प्रवुद्ध समूहको भनाइ

युक्रेनमा जारी द्वन्द्वले नेटोलाई ‘नयाँ उद्देश्य दिएको’ र पूर्वी युरोपलाई सोभियत कालीन उपकरणहरू खोस्न उत्प्रेरित गरेको एक बेलायती प्रबुद्ध समूहले बुधबार जनाएको छ । ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’

टर्की भूकम्पः ४१ हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन्

न्युजिल्याण्डमा चक्रवातबाट ठूलो क्षति, ४ जनाको मृत्यु, ३०० को उद्धार

न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ । चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ । उत्तरी टापुको हक्सवेबाट तीन सय जनालाई उद्धार

न्युयोर्कको पोर्ट अथोरिटी आउदै गरेको बस दुर्घटनामा २५ जना घाइते

मङ्गलबार बिहान एलिजाबेथमा न्यु जर्सी टर्नपाइकको उत्तर तर्फ एउटा न्युजर्सी ट्रान्जिट बस र ट्रक ठोक्किएपछि २५ जना यात्रुहरूलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। बसमा ३३ जना रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com