अन्तर्राष्ट्रिय

लन्डन आक्रमणमा घाइते अठचालीसमध्ये एक्काइस जनाको अवस्था गम्भीर

मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा घाइते भएका ४८ जनामध्ये २१ जनाको स्वास्थ्यस्थिति गम्भीर रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ

लन्डन ब्रिजमा ‘चक्कु र भ्यान घटना’ मा २० भन्दा बढी घाइते

गणेश पाण्डेय / युरोप बेलायतको राजधानी लण्डनको मुटुमा रहेको लन्डन ब्रिज मा भएको एक घटनामामा भ्यानले २० भन्दा पनि बढी मानिसहरुलाई किचेको खबर छ। त्यहाँ घाइते र पैदल यात्रीहरुलाई ३

लण्डन घटना ‘सम्भावित आतंकवादी घटना’

लण्डन ब्रिज, बरा मार्केट तथा भक्सहल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन्। “यो घटनाक्रम

लण्डनमा अर्को आक्रमण, कैयनको मृत्यु

एउटा गाडी सडक पेटीमा हिंडिरहेका यात्रुमाथि जोताइएपछि सशस्त्र प्रहरीले मध्ये लण्डनस्थित एक प्रमुख पुल बन्द गराएको छ। सो घटनास्थलमा रहेका एक सम्वाददाताले एउटा सेतो भ्यान पाँच वा छ जना मानिस

ओबामाले किने डिसीमा बस्दै आएको भाडाको घर (फोटो फिचर)

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले वासिंटन डिसीमा आफू बस्दै आएको भाडाको घर किनेका छन् । भाडामा लिएको चारमहिनामै ओबामा दम्पत्तिलाई उक्त घर निकै मन परेपछि ८ दशमलव १ मिलियनमा घर

राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता

साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम

ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बन्नुभएकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्वीटरमा घोचपेच चलेको छ । डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा

बेलायत बम बिस्फोटमा १९ को मृत्यु, ५९ घाइते

बेलायतको मन्चेस्टर महानगरमा एक शक्तिशाली बम बिस्फोट गराइँदा कम्तीमा १९ जनाको मृत्यु हुनाको साथै कम्तीमा अन्य ५९ जना घाइते भएका स्थानीय एक सञ्चार माध्यम स्काइ न्युजले आज बिहान पुष्टि गरेको

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारबाट निन्दा

नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी १९ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई

ट्रम्प साउदी अरबपछि इजरायल र प्यालेस्टाइनतिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमणका क्रममा साउदी अरबपछि इजरायल र प्यालेस्टाइनको भ्रमणका लागि सोमबार तेलअभिभका लागी छुट्नुभएको छ । ट्रम्पको विमान साउदी अरबबाट यहुदीहरुको राज्य इजरायलका लागि सिधा उडान

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com