अन्तर्राष्ट्रिय

चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक : चिनियाँ राष्ट्रपति चिनफिङ्

सियामेन (चीन) २० भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको छ । चीन र भारतका नागरिकको चाहना पनि यस्तै रहेको भन्दै

ब्रिक्स सम्मेलनमा सदस्यहरुबीच आपसी सहयोगको सहमति दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आगामी बर्ष आयोजना गरिने

सियामेन (चीन), २१ भदौ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सो सम्मेलनमा सहमति

शाही हैसियत त्याग्दै प्रेम विवाह

जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन्। माकोले आफ्नो ‘इन्गेजमेन्ट’को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल हाउसहोल्डले जनाएको छ। पछिल्लो निर्णयको

‘उत्तर कोरियाले युद्धका लागि ललकार्‍यो’

उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि बसेको सुरक्षा परिषद्को आकस्मिक बैठक उक्त विषयलाई लिएर अमेरिका र चीनबीच रहेको दुरी कम गर्न विफल भएको छ। तर सुरक्षा परिषद्का सबै सदस्य

ब्रिक्समा उत्तर कोरियाकै चर्चा

भाद्र २०, २०७४- बढ्दो भूराजनीतिक तनावबीच ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सका नेताहरूको सम्मेलन चीनको सियामेनमा जारी छ । सम्मेलनमा विश्वका तीव्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५

म्यानमारका ८७ हजार शरणार्थी बङ्गलादेशमा–संयुक्त राष्ट्रसंघ

कोस बजार (बङ्गलादेश), १९ भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण विदेशिएका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या बङ्गलादेशमा करिब ८७ हजार पुगेको छ । छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त

क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सुदृढ पारिने: द कोरिया

दक्षिण कोरियाले प्योङ्गयाङ्गबाट जोगाउने उद्देश्यले निर्मित अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप सुदृढ पारिने बताएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले अमेरिकाले चाँडै दक्षिणी आधार क्षेत्रमा थप चार रकेट प्रहार गर्ने उपकरण

ट्रम्पद्वारा टेक्ससमा आँधी प्रभावित नागरिकको उद्धार कार्यको प्रशंसा

वासिङटन, (संयुक्त राज्य अमेरिका), १८ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बाढी प्रभावित टेक्ससको दोश्रो पटक भ्रमण गर्दै आँधी प्रभावितहरुको उद्धारकार्यको प्रशंसा गर्नुभएको छ । राष्ट्रपति र उहाँकी श्रीमती मेलानियाले

उत्तर कोरियाको हाइड्रोजन बम सहितको परीक्षणपछि दक्षिणले पनि हान्यो क्षेप्यास्त्र, उत्तर कोरियाबिरुद्ध केही गर्न नसकेकोमा अमेरिकी राष्ट्रपतिद्वारा दक्षिणको आलोचना

सोल, १९ भदौ । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ

अमरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाका सृजना गर्ने सुरक्षा खतराविरुद्ध “कडा सैन्य प्रतिक्रिया” दिइने बताएका छन्। उत्तर कोरियाले गरेको पछिल्लो परमाणु अस्त्र परीक्षणपछि अमेरिकी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com