विश्वका सबैभन्दा वृद्ध मानिस मासाजो नोनाकाको आइतबार निधन भएको छ । विमानको आविष्कार गर्ने राईट्स दाजुभाइभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको एक सय १३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चार माध्यामहरुले जनाएका छन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार सन् नोनाकाको जन्म १९०५ को जुलाईमा भएको थियो । नोनाका अल्र्वट आइन्स्टाइनको सापेक्षताको सिद्दान्त प्रतिपादन हुनुभन्दा केही महिना अघि जन्मेका थिए ।
गत वर्ष स्पानिर्याड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिस मध्य सबेभन्दा जेठा व्यक्तिका रुपमा गिनिजले नोनाकालाई मान्यता दिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।