युएस इमिग्रेशन

अमेरिकी कामदार भिसाको लोटरीका लागि आजदेखि अनलाइन एकाउन्ट, दर्ता मार्च ६ बाट

अमेरिकाको कामदार भिसा एचवान बीका लागि अनलाइन दर्ता मार्च ६ बाट सुरु हुने भएपनि नयाँ संगठनात्मक अनलाइन एकाउन्ट भने फेब्रुअरी २८ देखि खोल्न सकिनेछ । नयाँ संगठनात्मक अनलाइन एकाउन्ट खोलिसकेपछि

आई १३० वा आई १४० सँग ग्रिनकार्ड आवेदन दिएमा निर्णयका लागि लाग्ने समय ग्रिनकार्डमा आधारित

आई १३० वा आई १४० सँग ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ पेश गरेको खण्डमा निर्णयका लागि लाग्ने समय ग्रिनकार्डमा आधारित हुने युएससीआईएसले प्रष्ट पारेको छ । युएससीआईएसले आई १३०, आई

टीपीएसवाहकले गैर आप्रवासी भिसा कायम राख्न वा आवेदन दिनसक्ने

टीपीएस भएका व्यक्तिहरूले अझै पनि विद्यार्थी भिसा एफ वान जस्ता अन्य गैरआप्रवासी भिसाहरुको लागि आवेदन दिन र पहिले आफूसँग भएका त्यस्ता भिसाहरु कायम राख्न सक्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

आजदेखि ‘कामदार भिसा, ग्रिनकार्ड, वर्क परमिट, भिसा परिवर्तन र थप’का लागि शीघ्र प्रकृया शुल्क बृद्धि

युएससीआईएसले मुद्रास्फीति समायोजन गर्न भन्दै शीघ्र प्रकृया शुल्कमा उल्लेख्य बृद्धि गरेको छ । गैरआप्रवासी कामदारका लागि आई १२९, रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४०, गैर आप्रवासी स्थीति परिवर्तन वा थपका

अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुले अहिले पनि एसाइलम आवेदन दिनसक्ने

अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुलाई एकसाइलमको एकबर्षे नियम लागु नहुने युएससीआईएसले प्रष्ट पारेको छ । अध्यागमन नियमहरूको व्याख्या अनुसार टीपीएस प्रदान गरिएका व्यक्तिहरूले अमेरिकामा एसाइलम फाइल गर्नको लागि विस्तारित

राजकुमार ह्यारीको अमेरिकी भिसाबारे मुद्दा, लागूपदार्थ सेवनले अमेरिकी नागरिकता लिन रोक्नसक्ने

राजकुमार ह्यारीको संस्मरणलाई उनले ड्रग्स लिएको प्रमाणका रुपमा मान्न नसकिने तर पुस्तकहरू बेच्न सजिलोका लागि उक्त कुरा पुस्तकमा समावेश भएको हुनसक्ने बाइडेन प्रशासनका वकिलले शुक्रबार तर्क गरेका छन् । अमेरिकी

आ.ब. २०२४ को तीन महिनामा २८९६ नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा, गतबर्षको तुलनामा दोब्बर

अमेरिकाको आर्थिक बर्ष २०२४ को सुरुको ३ महिनाको अवधिमा २८९६ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् । यो संख्या अक्टोबर, नोभेम्बर र डिसेम्बरमा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको हो

विनाभिसा अमेरिका छिर्दा हिराशतमा ज्यान गएका सुवासको मृत्युबारे आइसको विस्तृत रिपोर्ट

विनाभिसा अमेरिका छिर्ने क्रममा पक्राउ परी हिराशतमा मृत्यु भएका नेपाली सुवास श्रेष्ठबारे आइसले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा उनी हिराशतमा परिसकेपछिको स्वास्थ्य मूल्यांकन र चेकजाँचको विवरण समेटिएको छ

अवैध बाटो अमेरिका पुगेका ८ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं

group of doctors walking on hospital hallway
स्कोर रद्द भएका नेपाली डाक्टरले ३० देखि ६० दिनभित्र अमेरिका छाड्नुपर्ने

युएसएमएलईको पहिलो वा दोश्रो स्टेपको परीक्षाको स्कोर रद्द भएर रेसिडेन्सी खारेज भएका अमेरिकामा रहेका नेपाली डाक्टरले रेसिडेन्सी खारेज भएको मितिले ३० देखि ६० दिनभित्र अमेरिका छाड्नुपर्ने भएको छ । अमेरिकामा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com