२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

भ्याक्सिन अपडेट

209 समाचार · पेज 9

१८ असार २०७८, शुक्रबार

पहिलो डोज कोभिशिल्ड लगाएकालाई दोश्रो डोज फरक भ्याक्सिन लगाउन जर्मनीको सशक्त सुझाव

पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज फरक भ्याक्सिन लगाउन जर्मनीले सशक्त सुझाव दिएको छ ।…

१७ असार २०७८, बिहिबार

अमेरिकाले दिने भनेको मध्येको मोडेर्ना वा फाइजर भ्याक्सिन नेपालमा ‘भण्डारणमा समस्या’

अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।…

१५ असार २०७८, मंगलबार

फाइजर वा मोडेर्ना भ्याक्सिनले कोरोनाबिरुद्ध जीवनभर संरक्षण प्रदान गर्नसक्ने नयाँ अध्ययनको विश्वास

कोरोनाबिरुद्धको एमआरएनए भ्याक्सिन फाइजर वा मोडेर्नाले कोरोनाबिरुद्ध जीवनभरसम्म संरक्षण प्रदान गर्नसक्ने विश्वास शोधकर्ताहरुले गरेका छन् । एकपटक कोरोना…

१४ असार २०७८, सोमबार

नेपाललाई भ्याक्सिन पठाउनेबारे अमेरिकी विदेश मन्त्रालय: ‘जटिल परिचालन चुनौती’

सोमबार अमेरिकाले पाकिस्तानलाई २५ लाख डोज भ्याक्सिन पठाएको छ भने पेरुलाई पनि २० लाख डोज भ्याक्सिन पठाएको छ…

११ असार २०७८, शुक्रबार

के पहिले एकथरी भ्याक्सिन लगाएकाहरुले दोश्रो डोज अर्कै भ्याक्सिन लगाउन मिल्छ ?

पहिले डोज एकथरी र दोश्रो डोज अर्कैथरी कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरुको संख्या बढ्दो रहेको छ । कतिपय देशहरुले पहिलो…

११ असार २०७८, शुक्रबार

अमेरिकामा गतमहिना कोरोनाबाट ज्यान गुमाउने प्राय सबै भ्याक्सिन नलगाएकाहरु

अमेरिकामा गतमहिना कोरोनाबाट ज्यान गुमाउने प्राय सबै भ्याक्सिन नलगाएकाहरु रहेको पुष्टी भएको छ । मे महिनामा कोरोना संक्रमणपछि…

१० असार २०७८, बिहिबार

कोभिशिल्डको पहिलो डोज लगाएको ४ महिना हुन लाग्यो, दोश्रो डोज लगाउन मिल्छ ?

नेपालमा कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका लाखौंले दोश्रो डोज लगाउन पाएका छैनन् । कतिपयका सन्दर्भमा कोभिशिल्डको पहिलो डोज…

९ असार २०७८, बुधबार

न्युयोर्क सिटीमा अब १२ बर्षमाथिकालाई घरघरमै कोरोनाबिरुद्धको भ्याक्सिन, यसरी लिनुहोस् अप्वाइन्टमेन्ट

न्युयोर्क सिटीमा अब १२ बर्षमाथिकालाई घरघरमै कोरोनाबिरुद्धको भ्याक्सिन दिइने भएको छ । न्युयोर्क सिटीको टेस्ट एण्ड ट्रयास कर्पले…

७ असार २०७८, सोमबार

अमेरिकाले नेपाललाई थप ५५ मिलियनबाट पनि कोरोनाबिरुद्धको भ्याक्सिन दिने, यसैमहिना पठाउने

अमेरिकाले नेपाललाई थप ५५ मिलियन डोजबाट पनि कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्ने भएको छ । यसअगाडि जुन ३ मा …

६ असार २०७८, आइतबार

बाइडेनको प्रतिबद्धता अनुशार ताइवानले अमेरिकाबाट पायो २५ लाख डोज भ्याक्सिन

अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको पहिलोसाता गरेको प्रतिबद्धता अनुशार ताइवानले २५ लाख डोज कोरोनाबिरुद्ध भ्याक्सिन अमेरिकाबाट प्राप्त गरेको…