२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

भ्याक्सिन अपडेट

209 समाचार · पेज 8

२९ असार २०७८, मंगलबार

जापानले नेपाललाई १६ लाख डोज खोप दिदै, कोभिशिल्डको दोश्रो डोज नपाएकालाई दिइने

जापानले नेपाललाई १६ लाख डोज आस्ट्राजेनेका खोप कोभ्याक्समार्फत् उपलब्ध गराउने भएको छ। जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले नेपाललाई झण्डै…

२९ असार २०७८, मंगलबार

मंगलबार जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरणमा अन्यौल, घण्टौं लाइनमा बसेकाहरु भ्याक्सिन नलगाई फिर्ता

(नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । यस अगाढि स्वास्थ्य मन्त्रालयको भनाईलाई आधार मानेर मंगलबारदेखि जोन्सन…

२९ असार २०७८, मंगलबार

जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका केहीलाई प्यारालाइसिसको समस्यापछि एफडीएको नयाँ चेतावनी

जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ…

२८ असार २०७८, सोमबार

अमेरिकी सहयोगमा नेपाललाई प्राप्त जोन्सन एण्ड जोन्सन ५० देखि ५४ बर्षकालाई

अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन  ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई दिइने…

२८ असार २०७८, सोमबार

काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख डोज ‘जोन्सन एण्ड जोन्सन’ भ्याक्सिन

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत पठाएको १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन सोमबार विहान काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपालका लागि…

२७ असार २०७८, आइतबार

१५ लाख डोज ‘जोन्सन एण्ड जोन्सन’ भ्याक्सिन भोलि काठमाडौं आउँदै, यस्ता छन् ५ विशेषता

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत पठाएको १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन सोमबार विहान काठमाडौं आइपुग्ने भएको छ । अमेरिकाले नेपालका…

२५ असार २०७८, शुक्रबार

के अमेरिकाले नेपाल पठाएको जोन्सन एण्ड जोन्सन भ्याक्सिन अमेरिकामा लगाउन रोक छ ?

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन १५ लाख डोज पठाएको छ । के अमेरिकाले आफ्नो देशमा…

२५ असार २०७८, शुक्रबार

अमेरिकाले आज नेपाललाई १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउँदै

अमेरिकाले आज नेपाललाई १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन पठाउने भएको छ । ह्वाइट हाउसका अधिकारीका अनुशार अमेरिकाले आज…

२३ असार २०७८, बुधबार

‘नेपाललाई कोभ्याक्समार्फत यथाशीघ्र भ्याक्सिन पठाउन समन्वय गरेका छौं’: अमेरिकी विदेश मन्त्रालय

नेपाललाई भ्याक्सिन प्रदान गर्नका लागि कोभ्याक्ससँगको समन्वयमा सकेसम्म छिटो अगाडि बढ्ने तर  डोजको संख्या र मितिबारे टुंगो नलागिसकेको…

१८ असार २०७८, शुक्रबार

चीनको भेरोसेल खोप खरिदको सम्झौता, खोप लिन असार २४ गते विमान जाने, साप्ताहिक आपूर्तिको तयारी

नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग भेरोसेल खोप खरिदको बारेमा सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार…