२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

टप पिक

11,297 समाचार · पेज 82

२५ मंसिर २०८२, बिहिबार

देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि ६ वटा बोइङ ७३७…

२५ मंसिर २०८२, बिहिबार

अझै खुलेन डिभी लोटरी २०२७, ढिलाईबारे के भन्छ अमेरिकी विदेश मन्त्रालय?

सामान्यतया प्रत्येक वर्ष अक्टोबरको पहिलो साताबाट खुल्ने डिभी लोटरी यसपटक अझै खुलेको छैन । डिभी लोटरी २०२७ खुल्न…

२४ मंसिर २०८२, बुधबार

भिसा छुट देशका यात्रु अमेरिका आउँदा लाइभ सेल्फी, सामाजिक सञ्जाल र १० बर्षको इमेल/फोन बुझाउनुपर्ने

अमेरिकी कस्टम्स तथा सीमा सुरक्षा सीबीपीले आगमन तथा प्रस्थान विवरण फाराम आई ९४ र इलेक्ट्रोनिक सिस्टम फर ट्राभल…

२४ मंसिर २०८२, बुधबार

अमेरिकाको फोर्ट ब्लिस सैन्य अड्डामा सञ्चालित आप्रवासी हिरासतमा यातना र दुर्व्यवहारका आरोप

टेक्सासस्थित फोर्ट ब्लिस सैन्य अड्डामा रहेको ठूलो आप्रवासी हिरासत केन्द्रका अधिकारीहरूद्वारा आप्रवासीहरूलाई दुर्व्यवहार गरिएको आरोप लगाइएको छ। स्थानीय…

२४ मंसिर २०८२, बुधबार

फेब्रुअरी १ देखि अमेरिकी विमानस्थलमा ४५ डलर तिर्नबाट बच्न यीमध्येका आईडी बोक्नुहोला

अमेरिकी यातायात सुरक्षा प्रशासन टीएसएसले रियल आईडी वा पासपोर्टजस्ता स्वीकार्य परिचयपत्र बिना विमानस्थल चेकपोइन्टमा पुगेका विमान यात्रुहरूका लागि…

२४ मंसिर २०८२, बुधबार

विश्वकप स्वयंसेवकका लागि अमेरिकी भिसा प्रक्रिया सहज बनाउन विदेश मन्त्रालयको अपडेट

अमेरिकी विदेश मन्त्रालयले फिफा विश्वकप २०२६ का स्वयंसेवकहरूको लागि भिसा प्रक्रिया सहज बनाउन आफ्नो विदेश मामिला पुस्तिकामा महत्त्वपूर्ण…

२३ मंसिर २०८२, मंगलबार

इलिनोयमा अदालत परिसरमा अध्यागमन कारवाहीलाई प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर

इलिनोयका डेमोक्रेटिक गभर्नर जेबी प्रित्जकरले राज्यका अदालत परिसरमा अध्यागमन कारवाहीलाई प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् । मंगलबार…

२३ मंसिर २०८२, मंगलबार

न्युयोर्कमा आइसको छापाविरुद्ध सिटी काउन्सिल र संघीय संसदमा छुट्टा छुट्टै बिल

न्यूयोर्कमा युएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का छापाहरूको विरोधस्वरूप सिटी काउन्सिल र संघीय संसदमा छुट्टाछुट्टै विधेयक ल्याइने…

text
२३ मंसिर २०८२, मंगलबार

पूर्व अमेरिकी सेनाको नागरिकता खारेज गरिदै, के भन्छ डिपार्टमेन्ट अफ जस्टिस?

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले एकजना पूर्व अमेरिकी सेनाको नागरिकता खारेज गर्ने भएको छ । घानाका निकोलस एशुन…

२२ मंसिर २०८२, सोमबार

अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइयो

अमेरिकी नागरिकता आवेदन स्वीकृतपछि सपथ लिन गएकालाई समेत लाइनबाट हटाइएको छ । बिहीबार बोस्टनको फ्यानुएल हलमा अमेरिकाको नागरिकता…