२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

टप पिक

11,290 समाचार · पेज 41

३ जेष्ठ २०८३, आइतबार

ट्रम्प नीतिको असर : अमेरिकी कलेजहरूमा विदेशी विद्यार्थी भर्नामा २० प्रतिशतले गिरावट

अमेरिकाका कलेज तथा विश्वविद्यालयहरूमा नयाँ विदेशी स्नातक तहका विद्यार्थी भर्ना यस वर्षको वसन्त सत्रमा औसत २० प्रतिशतले घटेको…

३ जेष्ठ २०८३, आइतबार

एउटै दिन दुई विश्व कीर्तिमान : कामी रिताको ३२ औं र लाक्पाको ११ औं सगरमाथा आरोहण

विश्वकै सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने कीर्तिमान राख्दै आएका नेपाली शेर्पा गाइड कामी रिता शेर्पाले…

२ जेष्ठ २०८३, शनिबार

अमेरिकामा ग्रीन कार्ड स्वीकृति ५० प्रतिशतले घट्यो, आप्रवासीहरू कानुनी हैसियत गुमाउने जोखिममा

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कानुनी रूपमा मुलुक प्रवेश गर्ने आप्रवासीहरूमाथि पनि कडा नियन्त्रण लागू गरिरहेको खुलासा भएको…

A gas station sits under the night sky.
१ जेष्ठ २०८३, शुक्रबार

अमेरिकी पेट्रोल पम्पहरूमा साइबर आक्रमण, इरान शंकाको घेरामा

अमेरिकी पेट्रोल पम्पहरूमा रहेको इन्धन भण्डारण प्रणालीमा साइबर आक्रमण भएको आशंका गरिएको छ। अमेरिकी अधिकारीहरूले इरानसँग सम्बन्धित ह्याकर…

१ जेष्ठ २०८३, शुक्रबार

नेपाल सरकारको ‘डिजिटल निगरानी’मा हजारौं अमेरिकीसहित १ लाख २५ हजार विदेशी

पछिल्लो झन्डै साढे साढे ४ महिना (जनवरीदेखि मे १२ सम्म) मा नेपाल भित्रिएका विदेशी नागरिकहरू मध्ये सवा एक…

३१ बैशाख २०८३, बिहिबार

जुलाईका लागि नेपाली डिभी विजेताको केस नम्बर १३ हजार, तर भिसा स्थगन अझै जारी

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार जुलाई महिनाका लागि नेपाली डिभी विजेताहरूको केस…

३१ बैशाख २०८३, बिहिबार

जुनमा फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्न पाइने, कुन श्रेणीको पालो कहिले?

युएससीआईएसले जुन महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन आई-४८५ पेश गर्न भिसा बुलेटिनको फाइनल…

३१ बैशाख २०८३, बिहिबार

परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति: कुन श्रेणीमा अग्रता? कुन स्थिर?

जुन २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा केही श्रेणीमा अग्रता कायम…

३१ बैशाख २०८३, बिहिबार

अप्रिल १५ अघि विश्वकप फुटबलको टिकट भएका ५ देशका नागरिकलाई अमेरिकी भिसामा धरौटी नलाग्ने

ट्रम्प प्रशासनले विश्वकप फुटबलका खेल हेर्न अमेरिका आउने ५ देशका फुटबल प्रशंसकहरूलाई १५ हजार डलरको भिसा धरौटी बुझाउनुपर्ने…

३० बैशाख २०८३, बुधबार

अमेरिकाबाट डिपोर्ट भएपछि खुल्यो ठगीको रहस्य, ६५ लाख असुलेको आरोपमा खत्री पक्राउ

अमेरिका लैजाने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरो…