इबोला प्रभावित ३ देश भ्रमण गरी २१ दिनभित्र आउने यात्रुका लागि अमेरिका प्रवेशमा नयाँ प्रतिबन्ध
अमेरिकी होमल्याण्ड सेक्युरिटीले हालै फैलिएको इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका देशहरूबाट आउने विदेशी यात्रुहरूका लागि बिहीबारदेखि नयाँ प्रवेश प्रतिबन्धहरू…
