२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

टप पिक

11,283 समाचार · पेज 15

१६ भदौ २०८३, मंगलबार

संघीय न्यायाधीशको आदेशपछि विदेश मन्त्रालयले हटायो डाइभर्सिटी भिसा जारी गर्ने रोक

अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसा जारी गर्ने प्रक्रियामा लगाइएको रोक अगस्ट २८ देखि लागू नरहेको जनाएको छ। संघीय…

१६ भदौ २०८३, मंगलबार

गोफन्डमीद्वारा नेपाल बाढीपीडितका लागि प्रमाणित सहयोग अभियानको केन्द्र सञ्चालन

नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न सञ्चालन गरिएका प्रमाणित आर्थिक सहयोग अभियानहरूलाई एउटै स्थानमा समेट्दै…

१६ भदौ २०८३, मंगलबार

केन्टकीका सुनिल श्रेष्ठले नेपालको बाढीमा गुमाए पाँच आफन्त, दाइ चमत्कारिक रूपमा बाँच्न सफल

सुनिल श्रेष्ठ केन्टकीमा ब्युँझिँदा उनको फोनमा नेपालबाट आएका दर्जनौँ सन्देश थिए। भाइबरमा ९० भन्दा बढी सन्देश जम्मा भइसकेका…

१५ भदौ २०८३, सोमबार

नेपाललाई खोज तथा उद्धारमा सघाउने अमेरिकाको प्रस्ताव, अनुरोध गरिए सहयोग गर्न तयार

अमेरिकाले नेपालमा परेको विपद्‌पछि खोज तथा उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारले औपचारिक अनुरोध गरेको…

१५ भदौ २०८३, सोमबार

नेपालमा बाढीपछि १३ अमेरिकी नागरिक सुरक्षित स्थानमा पुगे, ८० अझै सम्पर्कविहीन

नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि सोमबारसम्म करिब ८० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेको अमेरिकी विदेश मन्त्रालयले…

१५ भदौ २०८३, सोमबार

नेपालमा बाढीपछि डोनेशन पठाउनेलाई अमेरिकी फेडरल ट्रेड कमिसनको यस्तो चेतावनी

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न रकम पठाउन चाहने दाताहरूलाई अमेरिकी सरकारको निकाय फेडरल ट्रेड कमिसन (एफटीसी)…

१५ भदौ २०८३, सोमबार

रसुवाको बाढी प्रभावित क्षेत्रमा ‘यात्रा नगर्न’ अमेरिकाको उच्चतम चेतावनी जारी

अमेरिकाले चीनसँगको सीमा नजिकै उत्तरी नेपालमा बाढीबाट प्रभावित क्षेत्रमा अमेरिकी नागरिकलाई यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकी दूतावास…

१४ भदौ २०८३, आइतबार

बाढीमा बेपत्ता सात आफन्त फर्किने आशा गुमाउँदै न्यूयोर्कको नेपाली परिवार

नेपालकाे टिमुरे क्षेत्रमा आएको बाढीको खबर सुन्दा न्युयोर्क निवासी छिरिङ ग्याल्त्सेन शेर्पाका लागि त्यो केवल एउटा प्राकृतिक विपत्तिको…

१३ भदौ २०८३, शनिबार

बाढी प्रभावित नेपालका लागि अमेरिकाद्वारा ३.६ मिलियन डलरभन्दा बढी सहायता घोषणा

अमेरिकाले बाढी प्रभावित नेपालका लागि ३.६ मिलियन डलरभन्दा बढीको थप जीवनरक्षक मानवीय सहायता घोषणा गरेको छ। यसमा बाढीबाट…

१३ भदौ २०८३, शनिबार

नेपालमा बाढीभन्दा २० मिनेटअघिको फोनपछि सम्पर्कविहीन आफन्तको पर्खाइमा बोस्टनको नेपाली परिवार

बोस्टनमा बस्दै आएका राजु गुरुङको परिवारले आफ्ना आफन्तबाट सुनेका अन्तिम शब्दहरू आश्वस्त पार्ने खालका थिए। नेपाल–चीन सीमा पार…