२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

खबर

14,939 समाचार · पेज 92

२० बैशाख २०७६, शुक्रबार

कोही भोकै पर्दैन, कोही भोकै मर्दैन ( सरकारको नीति कार्यक्रमको पूर्ण पाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्…

२० बैशाख २०७६, शुक्रबार

राष्ट्रपति भण्डारीले राजाले जस्तै ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सम्बोधनमा नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेपछि विरोध भएको छ । गत…

२० बैशाख २०७६, शुक्रबार

९० जनामा एचआइभी सारेको आरोपमा डाक्टर पक्राउ

पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा…

२० बैशाख २०७६, शुक्रबार

लिबियामा हिंसा जारी, ३९२ को मृत्यु

संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण…

२० बैशाख २०७६, शुक्रबार

अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दीएको छ । जर्जिया…

२० बैशाख २०७६, शुक्रबार

फेनिको प्रभाव नेपालमा पनि : खराब मौसमको कारण आन्तरिक उडान अवरुद्ध

खराब मौसमको कारण काठमाडौंको त्रिभुवन विमानस्थलबाट छुट्ने आन्तरिक उडान अवरुद्ध भएको छ । जसको कारण बुध्द एअरको २…

२० बैशाख २०७६, शुक्रबार

नवलपुरमा हावाहुरी र वर्षा, सतर्क रहन मौसमविदको आग्रह

नवलपुरमा हुरीबताससहित भारी वर्षाको कारण जनजीवन प्रभावित भएको छ । हुरीबतास आएपछि जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्…

१९ बैशाख २०७६, बिहिबार

अष्ट्रेलियामा नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ । यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न…

१९ बैशाख २०७६, बिहिबार

‘फानी’को प्रभाव आज नेपालमा पनि देखिने , सतर्कता अपनाउन आवश्यक

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान…