खबर

हुथी विद्रोहीद्वारा साउदीअरबमा मिसाइल प्रहार

यमनको हुथी विद्रोही समूहले आइतबार साउदी अरबमा सात मिसाइल प्रहार गरेको छ।  आइतबार बिहान सो समूहले सात वटा मिसाइल प्रहार गरेको हो। सातमध्ये तीन मिसाइल राजधानी रियाद लक्षित थिए भने

रुस: शपिङ सेन्टर आगलागीमा मानवीय क्षति

रुसको साइबेरियाको केमेरोभो नगरको एक शपिङ सेन्टरमा आगलागीका कारण ५० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन्। रुसी अधिकारीहरूका अनुसार साइबेरियाको केमेरोभोको शपिङ सेन्टरमा आगलागीपछि ५० जनाको ज्यान गएको छ

बजेट अभावका कारण प्रधानमन्त्री कृषि आधुनिककीरण परियोजना पर्वतमा प्रभावित

चैत १२, पर्वत । स्थानीय तहबाट आवश्यक बजेट विनियोजन नहुँदा कृषिमा यसअघि लोकप्रिय रहेका कार्यक्रम प्रभावित भएका छन्। अपर्याप्त बजेटका कारण कृषि तर्फका युवालक्षित स्वारोजगार, साना सिँचाइ, चैते धानमा अनुदान

स्वदेशमै युवालाई रोजगार बनाउने ‘ग्रेट वान पेवेलियन’ सञ्चालन

चैत १२, रत्ननगर । चितवन, स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेवेलियन’

बिजुली नहुँदा रामप्रसाद राई गाउँपालिकाको काम सोलारबाट गर्न बाध्य

चैत १२, भोजपुर । गाउँपालिका कार्यालयसम्म बिजुली पुग्न नसक्दा दैनिकजसो कामकाज गर्न समस्या भएको छ । बिजुली नहुँदा कम भोल्टेजको सोलार बत्तीका भर पर्दा रामप्रसाद राई गाउँपालिका कार्यालयको कामकाज प्रभावित

तीन दशकपछि अशोक स्तम्भको संरक्षण

चैत १२, कपिलवस्तु । यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ । सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ

अनलाइन नेटवर्किङ व्यापारका नाममा लाखौं ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ

चैत १२, काठमाडौं । काठमाडौंमा बसेर नेपालीहरुलाई अनलाइन नेटवर्किङ व्यापारका नाममा ठग्दै आएका दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक

एमाले र माओवादी एकताको अन्तरिम राजनीतिक प्रतिवेदन तयार

बामगठबन्धनको एकताका लागि आवश्यक अन्तरिम राजनीतिक प्रतिवेदनको टुङ्गो लागेको छ । प्रतिवेदन तयारीका लागि गठन भएको कार्यदलले प्रतिवेदन तयार पारेको हो । समितिले यसअघि नै प्रतिवेदनको मस्यौदा तयार गरेर अध्ययनका

कैलालीमा चार करोडको लगानीमा जडीबुटी प्रशोधन केन्द्र निर्माण कार्य सुरु

चैत ११, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा आउने भएको छ। चार करोड रुपैयाँको लगानीमा २०७५ साउन महिनाभित्र सञ्चालनमा ल्याउने गरी सगरमाथा प्रशोधन केन्द्रको निर्माण कार्य

पूर्वी युरोपमा सुन्तला रङ्गको हिमपात

चैत ११, पूर्वी युरोपका बासिन्दाहरू हल्का सुन्तला रङ्गको हिमपात भएपछि अचम्ममा परेका छन् । रूस, बुल्गेरिया, युक्रेन, रोमानिया र मोल्डोभामा सुन्तले रङ्गको हिमपात भएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com