
परपुरुषसँग सम्बन्ध बढाएको भन्दै नुवाकोट बेलकोटगढी नगरपालिका ७ का प्रकाश तामाङले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमती नमुना लामाको हत्याको अभियोगमा तामाङलाई शनिबार पक्राउ गरेको छ ।

चैत १७, इलाम । इलामको माईजोगमाई गाउँपालिकाको पशुपतिनगरमा डेढ महिनासम्म विद्युत अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । सडक निर्माणका क्रममा गाडिएका काठको पोल ढलेपछि गाउँपालिकाका वडा नम्बर २ ,

चैत १७, सुर्खेत । भारतको मुम्बई थाने भन्ने स्थानबाट रु २७ लाख चोरेको आरोपमा एक नेपाली युवालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराह गाउँपालिका–३ तरंगा सुर्खेतका ३० वर्षीय

चैत १७, विराटनगर । टाउकोको ट्युमरको अप्रेशनका लागि विराटनगरस्थित न्यूरो अस्पताल भर्ना भएकी धरानकी लिना मल्लको चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । न्यरो सर्जन

चैत १७, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट

चैत १७, बैतडी । जिल्लाको मेलौली बहुमुखी क्याम्पस काँडा मेलौलीका शिक्षक र कर्मचारीहरूले तलब नपाएको भन्दै सञ्चालक समितिलाई चाबी बुझाएका छन् । १८ महिनादेखि तलब नपाएको भन्दै उनीहरूले सञ्चालक समितिलाई

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार नेपाल ल्याइने भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रबारे निधन भएका खड्काको शव शनिबार अपराह्न काठमाडौं ल्याइने भएको हो।

चैत १७, ललितपुर– कुष्ठरोग प्रभावित व्यक्ति कानूनी भेदमा परेका छन्। यसअघि साविकको मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्था

अष्ट्रेलियाली क्रिकेट कप्तान तथा ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि र कहिल्यै नखेल्ने गरी पदबाट राजीनामा दिएका छन्। बल टेम्परिङ विवादमा फसेका ३१ वर्षे वार्नरले आफूले गल्ती गरेको र अब कहिल्यै

नइ प्रकाशनले राजधानीबाहिर रहेर पनि समन्वयात्मक राष्ट्रिय संस्कृतिका मूल्य र मान्यतालाई जनमानसमा पुर्याएको भन्दै संस्कृतिविद् नलराज शास्त्रीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ दिने निर्णय गरिएको छ। त्यस्तै, नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै
KHASOKHAS