
सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ। पोखराबाट यात्रामा निस्किएको दोस्रो रात बास बस्न पुगिने

अमेरिकाको आग्रहमा कोलम्बियाको पूर्व फार्क विद्रोही समूहका एकजना उच्च नेतालाई बोगोटामा पक्राउ गरिएको छ। न्यूयोर्कस्थित एउटा अदालतले पूर्व शान्ति वार्ताकार र भविष्यका एक सांसद खेसूस सान्ट्रिजमाथि लागुऔषध तस्करीको आरोप लगाएको

मलेसियामा राष्ट्रिय आमनिर्वाचन आउँदो मे ९ तारिखका दिन हुने भएको छ । “आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ”, निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भने। निर्वाचन

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार आज विहान बसेको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानून मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सचिव कमलशाली घिमिरे अवकाश भएपछि रिक्त रहेको स्थानमा गौतम सरुवा

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५

दक्षिण कोरियाका पुर्वराष्ट्रपति लि म्युङ बा भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । उनलाई भ्रष्टाचार, कर छली र दुरपयोगको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको हो । यसै साता भ्रष्टाचार पुष्टि भएपछि

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सामान्य प्रशासनमन्त्री पण्डितले सचिव सरुवामा पनि यो मेरो त्यो

यातायात व्यवसायी संघ/समितिहरुको नविकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण

बसन्त गिरी कपिलवस्तु । यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लईस पठानबिरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्दामा उजुरी परेपछि अहिले उनी फरार छन् । उनी फरार भएपछि वडाको सम्पूर्ण कामकाज

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ। एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज ३०
KHASOKHAS