खबर

जिम्मेवारी पूरा नगर्ने सात जना इञ्जिनियर सेवाबाट बर्खास्त

तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । भूकम्पपीडितलाई

आईजिपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्दै

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। आज बिहान आईजिपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्दै छ। आज बिहान साढे नौ बजे

गुल्मी महोत्सव सम्पन्न, एक लाख दर्शकद्वारा अवलोकन

कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले यहाँमा आयोजना गरिएको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा

रासायनिक हमलाः अमेरिका-रुसबीच आरोपप्रत्यारोप,डोनल्ड ट्रम्पले हमलाको घटनाप्रति ‘बलपूर्वक’ जवाफ दिने

अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा आरोपप्रत्यारोप भएको छ। राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमा भएको घटना मञ्चन गरिएको र त्यसको

छलफलबिनै पानीजहाज सञ्चालन सहमति

मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको

कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्ड : श्रीमान-श्रीमतीलाई एकै ठाउँमा

श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाा मापदण्डमा यस्तो व्यवस्था

चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गर्नुभएको हो

बिस्केट जात्रामा किन हुन्छ ढुंगामुढा ? यस्तो छ कारण

ईश्वरकाजी खाइजू / भक्तपुरको सबैभन्दा लामो बिस्का जात्रा मंगलबादेखि सुरु हुँदै छ। आठ दिन नौ रातसम्म मनाइने बिस्का भक्तपुरको लामो र मुख्य जात्रा हो। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई

बाल यौन दुराचार गर्ने विदेशी पक्राउ

महिला खबर– ललितपुर । दुई जना नेपाली बालकलाई ललाई फकाई प्रलोभनमा पार्दै यौन दुराचार गर्ने एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन

घरमै सुत्केरी हुन्छन् ४१ प्रतिशत महिला

महिला खबर– ललितपुर । नेपालका ४१ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार ५७ प्रतिशत महिला मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com