खबर

नेपालसँग ‘विशेष सम्बन्ध’को अपेक्षा भारतका लागि फाइदाजनक छैन

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत आएका थिए । केपी ओली यसै वर्ष फेब्रुअरीमा नेपालका प्रधानमन्त्री बनेका हुन् । यो उनको दोस्रो कार्यकाल हो ।

सलमान जेठमा काठमाडौँ आउने : आयोजक भन्छन्, ‘यसपटक सुरक्षाको कडा व्यवस्था हुन्छ’

भारतीय अभिनेता सलमान खानसहित बलिउड कलाकारहरु ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका छन् । यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम

श्रीमानलाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन्। आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती

विवाहका लागि तयार दीपिका

बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको चाँडै बिहे हुने चर्चा व्यापक छ । अन्तरवार्तामा उनले भनेकी छिन्, ‘विवाह मेरो जीवनका लागि जरुरी हिस्सा हो । म पनि मेरा अभिभावकहरु

शीर ठाडो पारेर राष्ट्रिय अडानका साथ फर्किँदै प्रधानमन्त्री ओली

भारत र नेपालबीच जनस्तरको सम्बन्ध हजारौं वर्षदेखिको हो । ब्रिटिश उपनिवेशवाट भारत मुक्त भएसँगै स्वतन्त्र भारत र नेपालबीच ७० वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित भयो । उपनिवेशवादबाट लामोसमयसम्म थिचिएका भारतीय

यस्तो रह्यो जेलमा ब्राजिलका पूर्वराष्ट्रपति लुलाको पहिलो दिन

ब्राजिलका अत्याधिक चर्चित नेता जुइज इनासिओ लुला डा सिल्भाले आइतबार जेलमा पहिलो दिन विताएका छन् ।  ब्राजिलका पूर्वराष्ट्रपतिसमेत रहेका लुलालाई घोषणा गरिएको १२ वर्षे जेल सजायको पहिलो दिन बिताएका हुन्

बालयौन दुराचार अभियोगमा युएनका पूर्वकर्मचारी डाल्गिस पक्राउ

बालबालिकाको उद्दारमा अन्तर्राष्ट्रिय क्षेत्रमा लामो समय काम गरेका एक व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई ब्युरोले पक्राउ गरेको

को होला नयाँ आइजिपी?

नेपाल प्रहरीको नेतृत्व फेरिन अब तीन दिन मात्रै बाँकी छ। तर, अझैसम्म पनि नेपाल प्रहरीको २६औँ प्रहरी महानिरीक्षक को हुने भन्ने टुंगो भने लागेको छैन। आइजिपीको दौडमा रहेका प्रतिस्पर्धी भने आफ्नो पक्षमा माहोल बनाउन

सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु

क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका

जेठदेखि साना सवारी हटाएर गोंगबु-जमल-सिनामंगल रुटमा ठूला बस

विनोद आचार्य आउँदो जेठ पहिलो सातादेखि गोंगबु–सितापाइला रुटमा १७ वटा नयाँ बस संचालन हुने भएका छन्। यसअघि वैशाख १ गतेबाट सञ्चालनमा आउने भनिए पनि भारत सरकारले निर्माता कम्पनीहरुलाई युरो ४

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com