खबर

पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण

भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले १२ वर्षे कैद सजाय काट्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। स्टील उद्योगका कर्मचारी युनियनको भवनमा शरण लिँदै लुलाले

पेट्रोलियम पाइपलाइन १५ महिनाभित्रै

प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा शिलान्यास गरेको अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माणको काम अबको १५ महिनामा सक्ने लक्ष्य लिइएको अधिकारीहरूले बताएका छन्। दुवै देशले

केन्द्रमा बराबरी, बाँकी प्रभावका आधारमा-प्रचण्ड

माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्दा केन्द्रमा बारबरी हैसियत हुनुपर्ने अडान फेरि दोहोर्‍याएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले सम्मानजनक एकता गर्ने र दुई धार जोड्नेगरी दुई पार्टी एकता हुनुपर्ने

रेलमार्ग र जलमार्ग : चीनको पहिलो कि भारतको ?

प्रधानमन्त्री केपी ओलीले दुई बर्षअघि प्रधानमन्त्री हुँदा नै नेपालको आफ्नै पानी जहाज हुने भनेको विषयमा भारतले साथ दिने भएको छ । भारतले जलमार्गलाई जोड्न सहयोग गर्ने घोषणासँगै ओलीलाई त्यस्तो साथ

नेपाल अब जलमार्गबाट समुद्रमा जोडिने, कस्तो हो नेपाल जोडिने जलमार्ग ?

नेपाल अब जलमार्गका माध्यमबाट समुद्रसँग जोडिने भएको छ । जसमा साना पानीजहाज ओहोरदोहोर गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका ठूला नदीमा जलमार्ग निर्माण

एमाले नेता बिष्णु पौडेल भन्छन् माओवादीले ६० र एमालेले ४० प्रतिशत पनि पाउन सक्छ

चैत २४, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबीच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताएका छन् । उहाँले दुई पार्टीबीचको एकताका अधिकांश विषय

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका मन्त्रीसँग बैठक गर्ने

चैत २४, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार छलफल हुने भएको छ। संघीय सरकार र प्रदेश सरकारका

रुखबाट खसेर वडा सदस्यको मृत्यु

चैत २४, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला

चट्याङ लागेर एक युवकको मृत्यु

चैत २४, धादिङ । उत्तरी धादिङको रुवीभ्याली–३ सेर्तुङको घट्टटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेतिर पानी परिरहेका बेला घरमै काम गरिरहेका अन्दाजी ३५ वर्षीय

क्यानडामा खेलाडी चढेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

  चैत २४, क्यानडाको जुनियर आइस हक्की टिम सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com