खबर

मैदान खोज्दै पोखरा पुगे धुर्मुस

सामाजिक कार्यमा सक्रिय कलाकार धुर्मुस सिताराम कट्टेल अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि जग्गा हेर्न पोखरा पुगेका छन् । कट्टेल उपयुुक्त क्रिकेट मैदानका लागि आवश्यक जग्गा हेर्न शनिबार पोखरा पुगेका हुन्।

सलमान खान ५० हजार धरौटीमा रिहा हुने

कालोहरिणको शिकार गरेको अभियोगमा दोषी ठहर भई जेल चलान भएका बलिउड अभिनेत सलमान खानलाई जोधपुरको जिल्ला अदालतले शनिबार ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उनी साझँसम्म जेलबाट

धनगढीमा ४ पार्टीको प्रदर्शनीमा प्रहरीको लाठीचार्ज, १६ जना घाईते

जनआन्दोलन दिवसको अवसर पारेर कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् ।   नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी

यस्तो छ १२ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा शनिबार दुई देशको १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा दुई प्रधानमन्त्रीबीच समानता, आपसी विश्वास, सम्मानका आधारमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा

पशुपतिबाट ८० बढी मगन्ते ‘पुनर्स्थापित’

पशुपतिनाथ मन्दिर आसपास क्षेत्रलाई ‘भिखारीमुक्त’ घोषणा गरिएपछि गत मंगलवारयता झण्डै १५० मगन्तेमध्ये ८० जनाभन्दा बढीलाई मानव सेवा आश्रममा पुनर्स्थापित गरिएको अधिकारीहरूले बताएका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार बाँकीमध्ये केहीलाई

टेलिफोन शुल्क घटाउने घोषणा कागजमै सीमित

प्रधानमन्त्री केपी ओली हाल भारत भ्रमणमा छन् र त्यसक्रममा नेपाल र भारतले सम्भवतः कैयौँ समझदारी पनि गर्नेछन्। कागजमा हुने त्यस्ता समझदारी व्यवहारमा कार्यान्वयन हुन नसकेको तीतो यथार्थ छ। त्यसको एउटा

आफ्नो श्रीमतीलाई बचाउन के के सम्म गरेका थिए मदनकृष्णले, उनकै कलमका निकै मार्मीक शब्दहरु

कुपन्डोलस्थित सर्वाङ्ग अस्पतालमा ६ महिना लामो किमोथेरापी सकेको एक महिनापछि यशोदा, म र मेरा सहयोगी शुक्रमान तामाङ दिल्लीको रोहिणीमार्गस्थित राजीव गान्धी क्यान्सर रिसर्च सेन्टरमा पेट स्क्यान र कोलोस्टोमी क्लोज गर्नका

छोराको आशमा ७७ वर्षमा सन्तान

छोराले काजक्रिया नगरेसम्म स्वर्गमा गइँदैन भन्ने समाजमा विद्यमान मान्यताकै कारण बाग्लुङको दबाङखोला गाउँपालिकाका चक्रलाल छन्त्याल ७७ वर्षको उमेरमा बुवा बनेका छन्। बुढेकालमा बुवा बने पनि उनको चाहना भने पूरा भएन।

वैदेशिक रोजगारीमा जानेसँग थप रकम ‘असुल्ने’ रोजगार व्यवसायी संघको प्रस्ताव

वैदेशिक रोजगारमा जाने कामदारका लागि थप बोझ पर्ने गरी वैदेशिक रोजगार व्यवसायी संघले संशोधन प्रस्ताव तयार गरेको छ । हाल निःशुल्क प्रवेशाज्ञा भनिएपनि कामदारले तोकिएभन्दा अस्वभाविक धेरै रकम खर्चनुपरेको अवस्था

सगरमाथाको देश अब सागरसँग पनि जोडिन्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com