खबर

नरदेवी आयुर्वेद अस्पतालका प्रुमख घुस लिदै गर्दा अख्तियारको नियन्त्रणमा

वैशाख ४, काठमाडौं । नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो

चिनीको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि

वैशाख ४, काठमाडौँ । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत वृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य

गरिबी निवारण कार्यक्रमले सयौं घरधूरी लाभान्वित

वैशाख ४, काठमाडौं । गरिबी निवारणै कार्यक्रमले आफूहरूको दैनिकी सहज बनेको धादिङ थाक्रे गाउँपालिकाका स्थानीयले बताएका छन् । २०६६ सालमा गरिबी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रको

१८ वर्षपछि घर फर्कँदा आफ्नो नाममा नक्कली मान्छे घरमा ,श्रीमती ‘तेरो–मेरो’मा सक्कली र नक्कली हिराको विवाद

डीबी विष्ट। बझाङ, वैशाख ४ – बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले २०५१ मा १७ वर्षको उमेरमा गाउँ नजिकै रहेको बुंगल

अफगानिस्तानमा सोह्रजना तालिबान मारिए

अफगानिस्तानको पूर्वीप्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १६ जना आतंककारी मारिएका छन् । यस झडपमा कम्तीमा पनि १६ जना आतंककारी मारिएका छन् भने १३ भन्दा

चीनमा पूर्वानुमान गरिए भन्दा बढी आर्थिक वृद्धि

चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी

रेसुंगा विमानस्थल २५ करोड लागतमा वैशाख अन्तिममा सम्पन्न हुने

वैशाख ४, रुपन्देही। प्रदेश नम्बर ५ को पहाडी जिल्ला गुल्मीको रेसुंगा विमानस्थल निमार्ण कार्य सुरु भएको १२ बर्षमा यहि वैसाख अन्तिम साता परीक्षण उडान हुने भएको छ। एक दशकपछि जिल्लामा

करेन्ट लागेर सात जना घाइते, एकको अवस्था गम्भीर वै

शाख ४, मलेखु । थाक्रे गाउँपालिका–११ केवलपुरमा मंगलबार बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन्। बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा

अज्ञात समूहद्धारा भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट

वैशाख ४, विराटनगर । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति बम विष्फोट गराएको छ । दूतावासको बाहिरी हातामा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

  वैशाख ४, पथरी, मोरङ । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com