खबर

नेप्सेमा ३२ अंकको वृद्धि, एक अर्ब १२ करोड बराबरको शेयर कारोबार

वैशाख ५, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज ३१।८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ । दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार

एक अर्बको सम्पत्ति अस्पताललाई दान गर्ने शाह दम्पतीलाई गरियो, नागरिक अभिनन्दन

वैशाख ५, बाँके । नेपालगन्ज– करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति नेपालगन्जको फत्ते–बाल आँखा अस्पताललाई दान गर्ने दम्पत्ति श्रीजंग शाह र रुद्रकुमारीलाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ । आँखा अस्पतालालाई

जनताको सेवामा सबै कर्मचारीले केन्द्रित हुनुपर्ने : मन्त्री बिना मगर

वैशाख ५, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले जनताको सेवामा अवरोध पुर्याउने हरेक अप्ठ्यारा तोडिने बताएकी छिन् । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, १२ घाइते

वैशाख ५, नयाँदिल्ली । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये

डोलेश्वर महादेवमा अक्षय तृतीयाको पूजा गर्न भक्तजनको घुइँचो

वैशाख ५, भक्तपुर । अक्षय तृतीयाको पूजा गर्न सूर्यविनायक ८ सिपाडोलमा रहेको केदारनाथको शिरका रुपमा लिइने डोलेश्वर महादेवको मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। अक्षय तृतीयाको अवसरमा मन्दिरभित्र पसेर

सोल्टी होटलको क्यासिनोमा प्रहरीको छापा, ८ जनालाई पक्राउ

वैशाख ५, काठमाडौं । नेपाल प्रहरीले होटल सोल्टीमा रहेको माजोङ क्यासिनोमा छापा मारेको छ । क्यासिनोका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । क्यासिनोमा नेपालीलाई जुवा खेलाइएको सूचनाका आधारमा

अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन

वैशाख ५, संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन भएको छ। उनी ९२ वर्षकी थिइन्। पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यालयलद्वारा जारी एउटा वक्तव्यमा ‘परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक

यातायात व्यवसायी सिन्डिकेटको विरोधमा आन्दोलित

वैैशाख ५, काठमाडौं– सरकारले सिन्डिकेट चलाउँदै आएका देशभरिका यातायात समितिहरु खारेज गरेपछि यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। बुधबारदेखि नै उनीहरुले आन्दोलन सुरु गरेका हुन्। वैशाख २७ गतदेखि अनिश्चितकालीन

घुस लिँदै गर्दा मालपोत कार्यालय नायव सुब्बा पक्राउ

वैशाख ५, काठमाडौं । मालपोत कार्यालय नायव सुब्बा ११ हजार घुस लिदा लिँदै पक्राउ परेका छन् । मंगलबार मझगावाँ रुपन्देहीमा कार्यरत नायव सुब्बा हरिप्रसाद पौडेल ११ हजार रुपैयाँ घुससहित रङ्गेहात

सलमान खानलाई नेपाल आउन अदालतले दियो, अनुमति

भारतीय अभिनेता सलमान खानलाई कन्सर्टका लागि नेपाल आउन अदालतले अनुमति दिएको छ । कालो हरिण शिकारको मुद्दामा ५ वर्षको सजाय सुनाइएपछि जमानतमा छुटेका उनलाई अर्को सुनवाइसम्म विदेश जान प्रतब्न्ध लगाइएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com