
म एउटा सामान्य बिधार्थी अस्ट्रेलीया पढ्न भनेर आएको छु। कलेज त्यस्तै भाग्यमानी भैयो भने दुई दिन अन्यथा तिन वा चार दिन त जानै पर्छ। पहिलो कुरो बिधार्थीले हप्ताको बिस घण्टा

हेमन्त काफ्ले अष्ट्रेलियामा उच्च अध्ययनका लागि आउने विदेशी विद्यार्थीमध्ये सर्वाधिक तेस्रो नम्बरमा रहेका नेपालीको संख्या दिनानुदिन बढिरहेको छ। अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा हालसम्म ५ लाख

भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ । छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क

अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रमका लागि उनको निवास वरिपरि सुरक्षा व्यवस्था कडा बनाएको छ । उनको गृहनगर हाउस्टनका प्रहरी प्रमुखले सुरक्षा सतर्कता बढाइएको पत्रकारलाई बिहीबार जानकारी दिए ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै पुन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केन्द्रीय कारागार अगाडिबाटै उनलाई पुन पक्राउ गरेको हो। गत

वैशाख ७, काठमाडौँ । मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भएको छ । हिजो राति दुर्घटनामा

वैशाख ७, दमक । झापा दमकमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी

वैशाख ७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज बस्ने भनिएको बैठक स्थगित भएको छ। केन्द्रीय सदस्यहरू काठमाडौं बाहिर रहेकाले स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ । चैत्र ९

वैशाख ७, दाङ । मोटरसाइकल चोरी गर्ने गिरोहलाई तुलसीपुर इलाका प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो

मलेसिया उड्न लागेको मालिन्दो एयर, धावनमार्गबाट चिप्लिएपछि गएरातीदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विहान ९ बजेबाट आन्तरिक उडान सञ्चालनमा आएको हो । अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउन
KHASOKHAS