खबर

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका

बागमतीमा ११ लाख सवारीसाधन दर्ता

देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८,

वडाध्यक्षको हृदयाघातका कारण निधन

वैशाख ८, रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका वडाध्यक्षको हृदयाघातका कारण निधन भएको छ। गत बुधबारदेखि अचेत अवस्थामा रहेका अध्यक्ष जोगी दासको उपचारका क्रममा मृत्यु भएको हो। उनको वीरगञ्जको एलएक्स

संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

वैशाख ८, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष

प्रदेश ७, को चालू आर्थिक वर्षको दुई महिनाको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

वैशाख ८, सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बाँकी दुई महिनाका लागि ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी

महासंघले भन्यो, यातायातको मात्र नभएर उद्योग, भन्सारको सिन्डिकेट पनि अन्त्य होस्

वैशाख ८, काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको सिन्डिकेट खारेज गर्ने निर्णयको स्वागत गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शनिवार एक विज्ञप्ति जारी गरी

कृषि पेशाबाट वार्षिक ६ लाख आम्दानी गर्न सफल जयलाल चौधरी

वैशाख ८, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अगुवा कृषक जयलाल चौधरी अहिले वार्षिक ६ लाख आम्दानी गर्छन् । विगतमा ज्याला मजदुरीबाट जीविकोपार्जन गर्ने चौधरी अहिले व्यावसायिक

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

वैशाख ८, रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले

भारतमा जबर्जस्ती करणी मुद्दामा फाँसीको सजाय हुने कानुन ल्याउने तयारी

वैशाख ८, नयाँ दिल्ली भारतको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले १२ वर्षमुनिका बालिकामाथि हुने बलात्कार मुद्दाका दोषीलाई फाँसीको सजाय दिइनेसम्बन्धी अध्यादेश पारित गरेको छ। अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि अदालतले यस प्रकारको बलात्कार

काठमाडौँबाट हतियारसहित एक युवा पक्राउ

वैशाख ८, काठमाडौं ।– राजधानीको ठमेलस्थित ज्याठाबाट हतियारसहित एक २० वर्षीय युवा समातिएका छन् । मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com