खबर

घरको छतबाट खसेर कपडा व्यवसायीको मृत्यु

वैशाख १०, दाङ । घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको

आलुले मूल्य नपाउदा सयौं क्विन्टल आलु घरमै थन्कियो

वैशाख १०, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–३ फाइमहादेवका किसानले उत्पादन गरेको सयौं क्विन्टल आलु घरमै थन्किएको छ। खरिद गर्ने व्यापारी नआउँदा आलु घरमै थन्किएको हो। करिब चार सय घरधुरी रहेको

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज आउने पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकता

वैशाख१०, सुर्खेत । कर्णाली प्रदेश सरकारको तीन महिने नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने र त्यसलाई पारित

बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीनजना घाइते

वैशाख १०, वासिङ्टनः अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एक बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब !

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएको छ । व्यवसायीहरुलाई अनलाइनमार्फत कम्पनी दर्ताका लागि वीरगञ्जमा स्थापना गरिएको कम्पनी रजिष्टारको कार्यालयको

क्षेत्राधिकार मिचेर सस्तो लोकप्रियताका लागी छड्के अनुगमन !

स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतिको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँतीनै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्। अहिलेका

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

–विनोद सिंह विष्ट यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् । जापानी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com