खबर

नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण,आगामी दुई वर्ष अझै घट्ने

विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । ७.२ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य भए पनि विश्व बैंक र एशियाली विकास

सिरियामा अमेरिकाले फेरि आक्रमण गरे जे पनि हुन सक्छ-पुटिन

सिरिया मामिलामा रुस र अमेरिकाबीच चलिरहेको वाकयुद्ध रोकिने छाँटकाट देखिनेवाला छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अमेरिकालाई चेतावनी दिँदै फेरि सिरियामा कुनै सैन्य आक्रमण भए त्यसको प्रतिक्रिया जे पनि

प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । निकुञ्जका सहायक संरक्षण

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन । भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् । छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा

राष्ट्रपति पदका लागि नैतिक रूपमा ट्रम्प अयोग्य

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रूपमा योग्य नभएको बताएका छन्। एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले

नेपालगञ्जमा पेस्तोलसहित २ जना पक्राउ

वैशाख ३, नेपालगञ्ज– नेपालगञ्जमा प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। मनकामना ग्याँस उद्योग नजिकै कोहलपुर–नेपालगंन्ज सडक खण्डअन्तर्गत जानकी गाउँपालिका– ६ बस्ने वर्ष ३६ को प्रमोद कुमार चमार र

गृह मन्त्रालयले कानुनविपरीत घरको काममा खटाइएका ८७ सुरक्षाकर्मीलाई बोलायो फिर्ता

वैशाख ३, काठमाडौं । पूर्वविशिष्ट व्यक्तिहरूको निजी सुरक्षा र अन्य प्रयोजनमा खटिएका ८७ प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक ९सई० फिर्ता भएका छन्। गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

वैशाख ३, बागलुङ । यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा

निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा

वैशाख ३, काठमाडौं– निजी विद्यालयहरुले गरेको शुल्क वृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सोमबार नेविसंघ केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले निजी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com