खबर

अमेरिकाको टेक्सासमा भीषण हुरीका कारण २ जनाको ज्यान गयो, ४ जना घाइते

अमेरिकाको दक्षिणपूर्वी टेक्सासमा आँधीबेहरी अर्थात टोरनाडोले दुई जनाको ज्यान लिएको छ । थुप्रै व्यक्ति घाइते भएका छन् । शनिबार मिसिसिपीमा भीषण आँधीबेहरीले असर पुर्याएको अधिकारीहरूले बताएका छन् । टेक्सासको ब्राजोरिया

अमेरिकाको फ्लोरिडामा दमकल र रेल ठोक्किए

अमेरिकाको फ्लोरिडामा दमकल र रेल ठोक्किएका छन । डेलरे बीचमा दमकल र ट्रेन ठोक्किँदा ३ जना दमकल कर्मचारी र १२ जना यात्रु घाइते भएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन

युक्रेनी सेनाले नियन्त्रणमा लिएका उत्तर कोरियाली सैनिकको मृत्यु

पक्राउ परेका उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ । दक्षिण कोरियाली गुप्तचर निकायले बताए अनुसार युक्रेनविरुद्धको रूसको युद्धका क्रममा घाइते अबस्थामा पक्राउ परेका ति सैनिकको मृत्यु भएको हो । उत्तर

पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, नतिजा कस्तो आउला ?

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म ३ हजार ९ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७०

जापान एयरलाइन्समा साइबर हमला, शेयर कारोवारमा गिरावट

जापान एयरलाइन्समा साइबर आक्रमण भएको छ । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमण भएको बताएको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको बताएका हो । तर पछि उक्त

दूत मार्फत ट्रम्पको पाकिस्तानलाई सन्देश : इमरान खानलाई जेलमुक्त गर

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्न आग्रह गरेका छन । ट्रम्पले विशेष मिसनका लागि पाकिस्तानमा नियुक्त गरेका दूत रिचर्ड ग्रेनेल मार्फत पाकिस्तानमा भ्रष्टाचारको आरोपमा

गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गरेका जपेटामाथि महिला हत्याको अभियोग

अमेरिकाको न्यूयोर्क अदालतले सबवे ट्रेनभित्र आगो लगाएर महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाईे हत्या अभियोग लगाइएको छ । सेबास्टियन जपेटालाई महिलाको लुगा जलाउदै आफ्नो कमिज हल्लाएर आगो थप

ट्रम्पकी बुहारी लारा किन पछाडि हटिन ? कारण यस्तो रहेछ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारी लारा ट्रम्पले सिनेटको सिटका लागि प्रतिश्पर्धा नगर्ने बताएकी छन । उनले आफ्नो नाम हटाउने निर्णय गरेको बताएकी छन । रिपब्लिकन नेशनल कमिटी (आरएनसी) को

पाकिस्तानमा २० लाख बालबालिका उच्च जोखिममा

पाकिस्तानमा बीस लाख बालबालिका कुपोषणको चपेटामा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानमा ४९.६ प्रतिशत बालबालिका कुपोषणबाट पीडित रहेको पोषण सर्वेक्षणले खुलासा गरेको छ । उक्त

मोज़ाम्बिकमा आएको चक्रवातले ९४ जनाको ज्यान लियो, ६ लाख बढि प्रभावित

मोज़ाम्बिकमा आएको चिडो चक्रवातका कारण ९४ जनाको ज्यान गएको छ । लाखौं मानिस प्रभावित भएका छन । पूर्वी अफ्रिकी देश मोज़ाम्बिकमा आएको चक्रवात चिडोले ९४ जनाको मृत्यु हुनुका साथै ६

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com