
राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट इजरायलले अलग भएको घोषणा गरेको छ । इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी) बाट अलग भएको बताएका हुन । उनले अब

पर्वत जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका कृषकले यसवर्ष ६ करोड ३० लाख

रुसले युक्रेनमा रहेको एउटा विद्यालयमा आक्रमण गर्दा ४ जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन । घाइतेहरु अधिकांश बृद्ध नागरिकहरु छन । स्थानीय नागरिकहरु शरण लिन र बाहिर

बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची

युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा अर्को हमला गरेको छ । युक्रेनको पूर्वी मोर्चाबाट करिब ८ सय किलोमिटर टाढा रहेको रुसी तेल प्रशोधन केन्द्रमा चारवटा ड्रोनले लुकोइल कम्पनीको डिपोमा हमला गरेका

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताएकी छन । उनले अमेरिकासँग व्यापार युद्ध भएमा आफनो देशलाई कुनैपनि फाइदा नपुग्ने बताएकी हुन । विश्व आर्थिक मञ्च डाभोसमा ट्रम्पले

सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब

नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी

हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं

पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज
KHASOKHAS