खबर

रेड सी मा दुई अमेरिकी पाइलटमाथि गोली प्रहार, एकजना घाइते

अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ । दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ । चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको

अबको केही दिन पश्चिम नेपालमा चिसो बढ्ने , असर काठमाडौँसम्म

नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो

संयुक्त राष्ट्रसङ्घ भन्छ : गाजामा २० लाखभन्दा बढी मानिस फसे

इजरायलले लगातार हमला गरिरहेको गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका तथ्य बाहिर आएको छ । गाजामा अहिले फेरी मौसमको प्रतिकुलता थपिएको छ । धरै मानिसहरु जाडो सुरु भएपनि अभावका

भानुआटुमा भूकम्प : अमेरिकाद्धारा सहयोगको प्रतिबद्धता

टापुहरुको समूह भानुआटुमा गएको भूकम्पका कारण अमेरिकी दुतावासमा क्षति पुगेको छ । त्यहाँको प्रहरीका अनुसार अमेरिकासहित फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासहरूमा भूकम्पले क्षति पुराएको हो । विद्युत् आपूर्ति र मोबाइल

युक्रेनीहरूलाई जाडोबाट जोगाउन बेलायतले ३ करोड ५० लाख पाउन्ड सहयोग पठाउने

बेलायत सरकारले चिसो मौसमको सामना गरिरहेका युक्रेनीहरूलाई राहत दिन ३ करोड ५० लाख पाउन्ड सहयोगको घोषणा गरेको छ । बेलायत सरकारको विवरणअनुसार २ करोड पाउन्ड विद्युत् सञ्जाल पुनःस्थापना र युक्रेनी

रुसका रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख मारिए

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा जनरल मारिएका छन । रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ विष्फोटनमा परि मारिएका हुन । उनका सहकर्मीको को पनि

अमेरिका र सहयोगीले भने : उत्तर कोरियाको युक्रेन युद्धमा संलग्नताले द्धन्द्धलाई खतरनाक बनायो

युक्रेनबिरुद्ध उत्तर कोरियाको संलग्नताले द्वन्द्वको ‘खतरनाक विस्तार’ गरेको अमेरिका र सहयोगीहरूले बताएका छन । दश देश र युरोपेली सङ्घ इयु र अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर

बंगलादेशमा मानव अधिकार उल्लङ्घनको आरोप लागेपछि प्रहरी कार्यालय बन्द गरिदै

बङ्गलादेशमा मानव अधिकार उल्लङ्घनको आरोप लागेको प्रहरी एकाइ बन्द गर्न सिफारिस गरिएको छ । अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुव्र्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ

पत्रकार महासङ्घमा पहिलोपल्ट महिला नेतृत्व , कोषाध्यक्षमा विष्ट प्यानलका अधिकारी निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको

विनिमय दर : विदेशी मुद्राको भाउ किन घट्यो ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com