खबर

घर ज्वाईं बस्ने रहर पलाएपछि …….

सृजना नामकी ३५ बर्षिया अँधवैंशे युवतीले बिहेका लागि केटो चाहिएको भन्दै उमेर र आम्दानीका स्रोत खुलाएर पत्रिकामा विज्ञापन प्रकाशन गरेकी थिइन् । एक चलेको दैनिक पत्रिकाको वर्गिकृत विज्ञापनमा उनको सम्पर्क

शिलन्यास भएको १२ बर्षपछि रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न (तस्बिरहरु)

गुल्मीको रेसुङ्गा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ । शिलन्यास भएको १२ बर्षपछि परिक्षण उडान भरिएको हो । परिक्षण उडानका लागि जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानियहरूको उल्लेख्य उपस्थिती थियो

युवा संघ र वाइसिएलले शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने

युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ। विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण

कुलेखानी दोस्रोमा विद्युत उत्पादन बन्द, जनेरेटरमा समस्या

३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट

रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु

रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । रेल्वे विभागमा बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार शुक्रबारबाट प्रारमिभक सम्भाब्यता अध्ययन सुरु भएको हो । यसका लागि भारतीय

उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् । बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार अवेर राति भएको उक्त

असार १५ भित्रमा सूची पेश गर्न मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरुलाई असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न निर्देशन दिनु भएको छ । आज मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको

अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु

लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार जानकारी दिएको छ । अमेरिकासँग आवद्ध जारी कारबाहीको क्रममा आतङ्ककारीसँग कुनै सम्बन्ध नरहेका

दाङको तुलसीपुरमा मरेको मान्छे बचाउछु भन्ने पछि ……

३७ बर्षीया दुर्गा लामिछानेलाई चिकित्सकले बिहीबार बिहान ९ बजे मृत घोषणा गरिसकेका थिए। दाङको तुलसीपुर उपमहानगपालिका वडा नं. ११ प्रि-गाँउस्थित माईती घरमा बसेर स्थानीय एक विद्यालयमा अध्यापन गर्दै आएकी लामिछानेलाई

जाजरकोटको बारेकोटमा नून खानी भेटियो

जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ। खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com