
अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको छ । संघीय मामिला तथा स्थानीय विकास

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताएका छन् । साथै भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले बताए । कैलाली

‘आयातित माछा खानुस, परिवार नियोजन गर्नै पर्दैन’ यो भनाइ हो– प्रधानमन्त्री केपी शर्मा ओलीको । तर, नेपाली बजारमा आयातित माछाकै वर्चश्व छ । माछा सड्न नदिन प्रयोग गरिने रसायनले मानव

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बदमासी गर्ने ठकेदारलाई राजनीतिक र प्रशासनिक संरक्षण रहँदा विकासका काम हुन नसकेको दाबी गर्नुभएको छ । गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले ठेक्कापट्टाको

सम्पन्न देशहरूको समूह जी सेभेनका नेताहरू सम्मेलनका लागि क्यानडामा भेला भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र सो समूहका अन्य सदस्य राष्ट्रहरूबीच भएको ‘अन्यायपूर्ण’ व्यापार सम्झौताको विषयलाई समाधान गर्ने आशा

प्रदेश ४ सरकारले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा

राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको ताला लगाई राखेको घरमा शुक्राबार सह–सचिव ईश्वर पौडेल नेतृत्वको

नेपाली जनसम्पर्क समिति पोर्तुगलको पाँचौ अधिवेशन जुलाई २२ का दिन जिनाजियो हलमा हुने भएको छ । अधिवेशन सम्पन्न गर्न अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा २२१ सदस्यीय मूल आयोजक समिति र ७
KHASOKHAS