खबर

४० लाख ९८ हजार ब्लडमनी तिरेर फर्किए थानेश्वर भुसाल

६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश आइपुगेका छन् । साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४०

प्रत्यक्ष कार्यकारीकाे बहसले संकटमा मधेश गठबन्धन फोरम प्रत्यक्ष निर्वाचित कार्यकारी र राजपा संसदीय व्यवस्थाको पक्षमा

नेपालमा प्रत्यक्ष कार्यकारीको बहस पुन: सुरु भएसँगै मधेश गठबन्धनका दुर्इ दल राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी फोरमबीचको दुरी झन बढेको छ। फोरमको सरकार प्रवेशमा असन्तुष्ट मधेश गठबन्धनको अर्को दल

राष्ट्रियसभा नियमावली आइतबार सर्वसम्मत अनुमोदन हुने

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ भोली सर्वसम्मत अनुमोदन हुने बताउनुभएको छ । चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको

सबैका आँखा सिङ्गापुरतिर

शुक्रबार क्यानाडाका लागि प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्रकारहरुले ह्वाइट हाउसमा सोधे— तपाईँको सिङ्गापुर बसाई कति लामो हुन्छ रु राष्ट्रपति ट्रम्पको जवाफ थियो— किमसँगको वार्ता कस्तो हुन्छ, त्यसमा भरपर्छ

‘ठूलो दुर्घटनाबाट जोगियो तारा एअरको विमान’

तारा एअरको ट्वीन अटर विमान आज दिउसो ३ बजे जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। चालक दलका सदस्य तथा यात्रु सबै सकुशल रहेको अधिकारीहरूले बताएका छन्। पाइलटसहित चालक दलका तीन सदस्य

डाक्टर देवकोटा परिवारसहित जन्मगाउँमा, स्थानीय वासिन्दा, उनले पढाएका विद्यार्थी सवैको बाक्लो उपस्थिति ( फोटोफिचर )

बरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई शनिवार उहाँको जन्मगाउँ पु-याइएको छ । क्यान्सर रोग लागेपछि उपचार गराइरहेका डाक्टर देवकोटालाई उहाँ जन्मिएको गोरखाको बोहोरागाउँ पु-याइएकाे हो । पालुङटार नगरपालिका वडा नम्बर ३ मा पर्ने

स्तरोन्नति हुने पालाे अब मुग्लिन–नौबिसे खण्डकाे, त्रिशूलीपारि २८ किमि सडक बनाइने

नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने ‘लाइफ-लाइन’का रुपमा रहेको यस सडकलाई सहज बनाउन स्तराेन्नतिमा जाेड दिइएकाे हाे

डा. उपेन्द्र देवकोटालार्इ नेपाली सेनाको विमानमा गोरखा लगियो

वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ। स्वास्थ्यमा सामान्य सुधार देखिएपछि डा. देवकोटाले जन्मथलो जाने इच्छा व्यक्त गरेपछि उनलाई शनिबार दिउँसो गोरखा लगिएको हो। उनले पुर्खौली घरको पिँढीमा

स्मार्ट लाइसेन्स परीक्षाको नतिजा र प्रिन्ट भए/नभएको सूचना एसएमएसबाटै

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानुपर्ने

जनकपुरको रत्नसागर पोखरीमा एक युवतीको शव फेला

जनकपुरको रत्नसागर पोखरीमा शनिवार एक युवतीको शव भेटिएको छ । जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँगोरो वर्णकी अन्दाजी २०-२२ वर्षकी युवतीको शव भेटिएको प्रहरीले जनाएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com