खबर

सिद्धबाबा क्षेत्रको डाँडो काटेर बैकल्पिक मार्ग बनाउने

प्रदेश ५ सरकारले सिद्धबाबा क्षेत्रको डाँडो काटेर बैकल्पिक मार्ग बनाउने नीति तय गरेको छ । आगामी आर्थिक वर्ष ०७५/०७६को नीति तथा कार्यक्रममा बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रलाई प्राथमिकतामा राखेको

रेसुङ्गा विमानस्थलमा तारा एयरको विमानले परीक्षण उडान

सिमीचौरको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरिएको छ । निर्माण कार्य शुरु भएको झण्डै १२ वर्षपछि शुक्रवार तारा एयरको विमानले धुले मैदानमै सफल परीक्षण उडान गरेको हो । रेसुङ्गा नगरपालिका-१० सिमीचौर

दुर्गा र बलु हत्याका ८ अभियुक्त पुर्पक्षका लागि थुनामा

रुपन्देहीका दुई युवा नेताको हत्याको अभियोग पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । तत्कालीन युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र काष्ठ

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारित

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने वा नहुने भन्ने लामो विवाद टुंग्याउँदै संसदले शुक्रवार नियमावली पारित गरेको छ। संसदको पूर्ण बैठकले शुक्रवार निलम्बन भन्ने शब्दलाई राख्दै नराखी बहुमतले नियमावली

कर तथा ब्याज मिनाहा हुने

लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि

नारायणगढ–मुग्लिन सडक तस्विरमा

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न

प्रधानमन्त्री मोदीको सुरक्षाप्रति सरकार गम्भीर छ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रति सरकार गम्भीर रहेको गृह मन्त्री राजनाथ सिंहले बताउनु भएको छ । प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार

रेलमार्गको सम्भाव्यता अध्ययन गर्न भारतीय टोली नेपालमा

रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । यसका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरु शुक्रबार नेपाल आएका छन् । पहिलो चरणमा चोभारमा उनीहरुले रेल्वे स्टेशन रहने स्थान

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटनमा मात्रै ६४ लाख खर्च

नयाँ वर्ष २०७५ को शुभारम्भसँगै शुरु भएकाे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ काे उद्घाटनमा करिब ६४ लाख रकम खर्च गरिएकाे विवरण सार्वजनिक भएकाे छ । प्रतिपक्ष दलका सांसदहरुले बिहीबार ‘कर्णाली–रारा पर्यटन

सुन तस्करी प्रकरणः मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै अग्रवाल घरमा ताला लगाएर फरार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com