
बिहीबार रातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी

अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जानुहुने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ । क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को सभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले भोलि प्रदेशसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेकोछ । प्रदेश नम्बर एकको आग्रहमा प्रधानमन्त्री ओलीले

गृहमन्त्री रामबहादुर थापाले ‘कामचोर’ ठेकेदारहरूलाई कारबाही गर्ने भन्दै सूची तयार पारेर कारबाही थालेपछि धेरै शीर्ष नेताहरू तर्सिएका छन् । त्यति मात्रै होइन, गृहमन्त्री थापालाई नेताहरूले ठग ठेकेदारहरूलाई कारबाही नगर्न दवाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को साता सिंगापुरमा हुने वार्ताका लागि आफूले धेरै तयारी नगर्ने बताएका छन् । जापानी प्रधानमन्त्रीलाई सिन्जो आवेसँग आफ्नो ओभल अफिसमा

कक्षा ११ र १२ बाट गणित विषय हटाइएपछि सरोकारवालाले विरोध गरेका छन् । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरिएको

शुक्रबार विहान नेविसंघले त्रिचन्द्र कलेजबाट सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । ‘मूल्य बृद्धि फिर्ता गर, लोककल्याणकारी राज्य व्यवस्था कायम गर’ लगायतका प्ले कार्डसहित नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन नहुने भएका छन् । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन नहुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख

आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको छर्राले घाँटीमा लागेर घटनास्थलमै मृत्यु भएको

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला
KHASOKHAS