खबर

ओखलढुंगामा जिप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ मा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। मृत्यु हुुनेमा सुनकोशी गाउँपालिका ५ का अन्दाजी ४० बर्षिय सिङ्गे तामाङ

अायल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ । निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएका खड्काले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा

पूर्व युवराज पारश अध्यात्मिक कक्षा लिदै

पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर विहीवार दिउसो मृगस्थली पुग्ने भएका छन्। तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका

प्रहरी हवल्दार मृत अवस्थामा फेला

सल्यानमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । सल्यानको शारदा नगरपालिका –५, श्रीचौर भन्ने स्थानमा अन्दाजी ३४ वर्षका प्रहरी हवल्दार रमेश थापा बुधबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी

आगामी कात्तिकमा पूर्वपश्चिम रेलमार्ग सञ्चालनमा आउने

पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–जयनगर खण्ड आगामी अक्टोबरदेखि ब्रोडगेज रेलसेवा सञ्चालनमा आउने भएको छ । चार वर्ष अघिसम्म न्यारोगेजमा सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल सेवा नयाँ मोडालिटीमा पुनः सञ्चालनमा आउन लागेको हो ।

उपेन्द्र यादवले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकीकरणको सम्भावना छैन’

संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेको छ । अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै केही दिनयता नेकपासँग एकीकरण हुन लागेको भन्दै

शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको

पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे । जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर

नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका

बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु

महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com