शिलन्यास भएको १२ बर्षपछि रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न (तस्बिरहरु)


प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार

गुल्मीको रेसुङ्गा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ । शिलन्यास भएको १२ बर्षपछि परिक्षण उडान भरिएको हो । परिक्षण उडानका लागि जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानियहरूको उल्लेख्य उपस्थिती थियो । प्रतिकुल मौसमका बाबजुद सफल उडान भरिएको छ । तस्बिरहरु-

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com