
नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको

विश्वकप फुटबल अन्तर्गत आइतवार राति सम्पन्न पहिलो खेलमा इङग्ल्यान्डले शानदार जित हासिल गरेको छ। यो विश्वकपको अहिलेसम्मकै ठूलो गोल अन्तरले जित दर्ता गर्ने क्रममा उसले पानामालाई ६-१ ले स्तब्ध बनायो।

दुवइमा धमाका मच्चाए टंक बुढाथोकी र अशोक दर्जीले हेर्नुस भिडियो सहित

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भारत र चीनको भ्रमणले छिमेकीसँगको सम्बन्ध घनिष्ट बनेको दाबी गरेका छन् । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा

२०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको खेल सुरु भएको छ । खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु भएको हो। जापानले कोलम्बियालाई २–१ ले हराउँदै उत्कृष्ट खेल

चीन र नेपालबीच तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बिछ्याउने सम्झौतामा बिहीवार हस्ताक्षर भएको छ । चीनको ६ दिने भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीच दुवै

इण्डोनेसियामा हुने १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । २० सदस्यीय नेपाली टोलीमा तीन सिनियर खेलाडी किरण लिम्बु, रोहित चन्द र भरत खवास छन् ।

नेपाल र चीनबीच सुपुदर्गी सन्धि गर्ने सहमति भएसँगै अब नेपालमा रहेका तिब्बती शरणार्थीहरुको अवस्था के हुन्छ भन्नेबारे प्रश्न उठेको छ । तिब्बती शरणार्थीको क्षेत्रमा काम गरिरहेका विभिन्न स्रोतहरुको आँकलनअनुसार हाल

राजविराज विमानस्थलवाट नियमित उडान सुरु भएको छ। श्री एयरलाइन्सको ५० सिटको जेट इन्जिनयुक्त सिआर २०० को जहाजले आइतबारबाट नियमित उडान सुरु गरेको हो। चालक दलका ४ सदस्यसहित ५० जना यात्रु

मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड
KHASOKHAS