खबर

पूननिर्माण प्रधिकरणका सब इन्जिनियर ५ लाख घुससहित पक्राउ

राष्ट्रिय पूननिर्माण प्राधिकरणका सब इन्जिनियर ५ लाख रुपैयाँ घुस सहित बबरमहलबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधिकरणको नुवाकोट कार्यालयमा कार्यरत सब इन्जिनियर लोकेन्द्र थापालाई घुस रकम सहित

गाडीमा कालो सिसा दुरुपयोग – यस्तो छ सजाय

मोरङको विराटनगरबाट उत्तरतर्फ हुइँकिँदै गरेको को.२च ७७७ नम्बरको स्कर्पियोलाई बूढीगंगा गाउँपालिकाको नेमुवामा ट्राफिक प्रहरीले रोक्यो । चालकले ट्राफिक प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई सवारी चालक अनुमतिपत्रलगायत कागजपत्र देखाए । तर,

बेलयातका अर्का मन्त्रीद्वारा पनि राजीनामा

बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गर्नुभएको छ । प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उहाँले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकको भनाइ छ

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु

जडिबुटीमा टिप्परको ठक्करबाट एक जनाको ज्यान मृत्यु

काठमाडौंको जडिबुटीमा मंगलबार दिउँसो बा ४ ख ८७ २५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई दिँदा एक जनाको ज्यान गएको छ । टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका भक्तपुरका

सरकारमाथि आक्रमण गर्दैमा बिचलित हुदैनौं :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुन थालेको भन्दै यसले आफुलाई बिचलित नगर्ने स्पष्ट पार्नुभएको छ । मंगलबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको

तुइन हटाएर झोलुङ्गे पुल नबने केबलकार बन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूले चार महिनाको अवधिमा थुप्रै काम गरिसकेको बताउनुभयो । ‘चार महिनाको अवधिमा कति काम गर्न सकिन्छ

अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीहरुको संगठन ‘सिसा’ को अध्यक्षमा पुन: नेपाली विद्यार्थी

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संगठन ‘ द काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्टस अष्ट्रेलिया’ ( सिसा ) को अध्यक्ष पदमा पुन: नेपाली विद्यार्थी विजय सापकोटा चयन भएका छन् । सिसाको ८ औं

१२ बर्षकै उमेरमा आमाबाबुको मृत्यु : १२ बर्षिय बालक भाडाको कोठामा किरिया गर्दै छन्, अब आफन्त कोहि छैनन्

झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका

सगरमाथाको पानी विदेश पुर्याउछाैँ : मन्त्री मगर

खानेपानी मन्त्री वीना मगरले हिमालको पानी विदेश निर्यात गरेर ठूलो रकम आम्दानी गर्न सकिने भाषण पटक–पटक गरेकी छन् । तर, यहीका ८० प्रतिशतभन्दा बढी जनतालाई सुरक्षित खानेपानी नपुगेको विषयमा भने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com