खबर

यूएस-बाङ्ग्ला विमान दुर्घटनाको चार महिना बित्दा पनि क्षतिपूर्ति पाएनन् पीडितले !

यूएस-बाङ्ग्ला विमान दुर्घटना भएको चार महिना बित्न लाग्दा पनि क्षतिपूर्तिबारे कुनै पहल नभएको भन्दै मृतकका परिवारले चिन्ता व्यक्त गरेका छन्। तेइस नेपालीले पनि ज्यान गुमाएको उक्त दुर्घटनामा परेकाको परिवारका अनुसार

आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा बढ्दै नेपालमा

–सञ्चिता घिमिरे महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ । सन्तानले आमासँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकाले जैविक नाता प्रमाणितका

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै,यस्तो छ दुई टिमको इतिहास

फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय

नेकपाको नियमावली पारित,तल्लो तहमा एकता प्रक्रिया अघि बढ्ने

नेकपा केन्द्रीय सचिवालयको बैठकले पार्टीको नियमावली पारित गरेको छ। बुधबार बिहान बसेको बैठकले नियमावली पारित गरेसँगै पार्टी विधानको पनि अन्तिम टुङ्गो लागेको छ। पार्टी विधानमा भएका कतिपय व्यवस्थालाई थप प्रष्ट

मौद्रिक नीति आज सार्वजनिक हुँदै

आर्थिक वर्ष २०७५\७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक

पाकिस्तानमा आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु

पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी

नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका

आमाबुबा गुमाएका बालबालिकालाई शिक्षा सहयोग

आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस

नेकपा सचिवालय बैठक शुरु

नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि शुरु भएको छ । पार्टी एकतापछि अन्तरिम विधानबमोजिम नियमावली पारित गरेर मातहतका संगठनको एकता प्रक्रिया

पाकिस्तानमा आत्मघाती विस्फोट, अवामी नेसनल पार्टीका नेतासहित १४ को मृत्यु

पाकिस्तानको पेशावर सहरमा मंगलबार राति एक चुनावी बैठकमा आत्मघाती विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवामी नेसनल पार्टी (एएनपी) का नेता हारून बिलौर समेत रहेका छन्। प्रारम्भिक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com