खबर

जनकपुर–जयनगर रेलको परीक्षण

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ। विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो। भारतीय पक्षले

नेपाली सेनाको कमाण्ड आजबाट पूर्णचन्द्र थापाले सम्हाल्ने

नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले आजबाट नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले वरीयता क्रमअनुसार थापालाई जिम्मेवारी दिन सिफारिस गरेको थियो । सोहि निर्णय अनुसार

नोटमा केरमेट गरे जेल

काठमाडौं – नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न

शंकास्पद भनिएको ‘इन्काउन्टर’को छानबिन गर्न मानव अधिकार आयोगद्वारा टोली गठन

काठमाडौं,२३ साउन । सोमबार दुई अपहरणकारी प्रहरी गोलीबाट मारिएको घटनाको छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले टोली गरेको छ। ‘इन्काउन्टर’मा मारिएका २ युवकका आफन्तले आयोगमा उजुरी दिएपछि आयोगले छानबिन टोली

दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटे

भवानीप्रसाद पाण्डे रुपन्देही – दाइजो नल्याएको भन्दै रुपन्देहीमा प्रहरीले नै श्रीमतीलाई कुटपिट गरेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भएका रुपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवाका लोकेन्द्र नाउले दाइजो

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउने

गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ। विदेश मन्त्रालयकी प्रवक्ता नार्ट

जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार

ओखलढुंगा – जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । सामाजिक

बिरामीले तिरेको १९ लाख कर्मचारीको खल्तीमा

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको खबर आजको नयाँ पत्रिका

सरकारद्वारा प्रदेश प्रमुख सचिव हेरफेर : एक, तीन र पाँच प्रदेशमा प्रमुख सचिवको पदस्थापन

सरकारले प्रदेश प्रमुख सचिव हेरफेर गरेको छ । बैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सह–सचिवलाई बढुवा गर्दै प्रदेश सचिवमा पदस्थापन

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म

मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com