खबर

१५ वर्षसम्म गुफाभित्र कैद गरेर वृद्धले गरिरहे बलात्कार, अहिले पुगिन् २८ वर्ष

इन्डोनेशियामा एक वृद्धले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर उनको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । पुलिसले आरोपी ८३ वर्षे वृद्धलाई पक्राउ गरेको छ । उनले १५ वर्ष

जल्दै गरेको लास हेर्दै भक्कानिए निशानका पिता

सोमबार अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मलेसियामा रहेका बाबु गोपाल सोमबार नै फर्किएसँगै उनको

सिरहामा दिउँसै लुटियो २५ लाख

सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्। कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम

निशान हत्या : के थियो अपहरणकारी र एसएसपीबीचको एसएमएस प्रकरण ?

साउन २० गते आईतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण अझै खुल्न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले पैसाकै लागी नुवाकोटका गोपाल

अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू

फास्ट ट्रयाकमा फेरि विवाद

तराईलाई काठमाडौंसँग जोड्ने रणनीतिक र आर्थिक महत्त्वको द्रुतमार्गको जिरो किलो (पोइन्ट) खोकनामा बनाउने कि फर्सिडोलमा भन्ने विषयमा सत्तारूढ दलभित्रै विवाद सुरु भएको छ । द्रुतमार्गको जिरो किलोको विषयमा समस्या निम्तिएको

गायिका रेशमाको श्रीमानले गरे गोली हानी हत्या

पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको श्रीमानले गोली हानेर हत्या गरेका छन् । खबरहरुका अनुसार जग्गाको विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका हुन । उनको हत्या पाकिस्तानको खैबर पख्तुनवामा

निशान खड्का हत्या प्रकरणः इन्काउण्टरबारे बोले गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो, १ लाख ५० हजार विस्थापित

इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ । उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरुले

अाज विश्व आदिवासी जनजाति दिवस,प्रदेश १ मा बिदा

आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाेको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com