खबर

विश्वविद्यालयले दियो हाँसलाई जागिर

चीनको एउटा सम्मानित विश्वविद्यालयले एउटा पानीहाँसलाई जागिर दिएको छ। वु नाम गरेकी एउटी महिलाले सामाजिक सञ्जाल सिना वेइबोमा घर सरेपछि आफूसँग भएको गुगु नाम गरेको हाँसलाई स्याहार गर्न नसक्ने भन्ने

पोल्याण्ड पठाउने भन्दै नेपालीलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ ,यसरी गर्थे ठगी

काठमाडौं । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालिया पक्राउ परेका हुन्

सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता

युवराज पुरी सिन्धुपाल्चोक : बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख ९५८० नम्बरको टिपर जुगल गाउँपालिका–२ गोल्फेमा पर्ने

धोविखोलामा बाढी आउन सक्ने सम्भावना

काठमाडौं ,३० साउन । आज बुधबार पनि धोविखोलामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा ठूलो वर्षा सुरु भइसकेको विभागले

भारतले पनि अन्तरिक्षमा मानव पठाउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको देशले सन् २०२० वा त्योभन्दा अगाडि नै मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। भारतको ७२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीस्थित लालकिलाबाट परम्परागत सम्बोधन

कालीगण्डकीले विद्यालय बगायो

म्याग्दी । कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका

अविरल वर्षापछि काठमाडौंमा डुबान

काठमाडौं ३० साउन। काठमाडौंमा अविरल वर्षापछि धोविखोलामा आएको बाढीले खोला नजिक रहेका बस्ती डुबाएको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको बाढीले बुधबार बिहान १ बजेदेखि नै बस्ती डुबाएको

फेक रेस्क्यूमा संलग्न १७ कम्पनीलाई कारबाही

काठमाडौं , ३० साउन । उच्च हिमाली भेगमा भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई

इटलीमा पुल भत्किंदा कम्तीमा ३५ जनाको मृत्यु

इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी

नयाँ मुलुकी ऐन:व्यक्तिको हत्या हुँदापनि कानूनले उन्मुक्ति दिने ती ६ परिस्थिति

काठमाडौं, २९ साउन । सामान्यतया कसैले कुनै व्यक्तिको हत्या गर्‍यो भने हत्या गर्ने व्यक्ति कानूनको नजरमा दोषी हुन्छ। कानून अनुसार उसलाई सजाय तोकिन्छ। तर, मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com