खबर

अस्ट्रेलीया आएर काम पाईएन दुख पाईयो भनेर गनगन गर्नेहरुलाई एक भाईले दिए गतिलो जबाफ

अस्ट्रेलीया दुख गर्नेहरुको लागि मात्र हो हातमा दही जमाएर बस्नेहरुका लागि होईन। म ति भाई बहिनीहरुलाई भन्दैछु जसले काम पाईएन भनेर फेसबुकमा किचकिच गर्छन् , यस्तो भयो उस्तो भयो भनेर

राष्ट्रिय पोसाक प्रकरण : बाबुरामले भने ‘नयाँ जोगीको यो खरानी !’

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रिय पोसाक तोक्नु विडम्बनापूर्ण र संविधानको मर्मविपरीत भएको बताएका छन् । सरकारले दौरा सुरुवाल र साडी चोलोलाई पुनः राष्ट्रिय पोसाक घोषणा गर्दै औपचारिक कार्यक्रममा

वार्षिक २ हजारभन्दा बढी उजुरी, साउदीमा सबैभन्दा धेरै समस्या

मदन ढुङ्गाना वार्षिक करिब ४ लाखको हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि मलेसियालगायतका देशहरूमा पुग्ने गरेका छन् । तर वैदेशिक रोजगारीका क्रममा विदेश पुग्दा विभिन्न म्यानपावर कम्पनी तथा रोजगारी दिने

दश वर्षपछि कोही आवासविहीन नहुने

गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त

नयाँ मुलुकी ऐनप्रति प्रहरी ‘असन्तुष्ट’

नेपाल प्रहरीले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन हुबहु कार्यान्वयन गर्दा अपराध नियन्त्रण र अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेको छ । प्रहरी प्रधान कार्यालयले फौजदारी कार्यविधि संहिताका केही बुँदा परिमार्जन गर्नुपर्ने

एक वर्षमा १८ अर्बको बिजुली आयात

आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा

२८ बैंकको कमाई ५३ अर्ब

लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहम कडाई गरे पनि नाफामा त्यसको असर देखिएन । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत

१२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन

शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट

अब छोराछोरी र छोराछोरीको बाबुआमाप्रतिको जिम्मेवारी नभए कारवाहिका भागिदार हुनुपर्ने ,वृद्धाश्रमको समस्या घट्ने अपेक्षा

राजा महेन्द्रले २०२० सालमा लागू गरेको नयाँ मुलुकी ऐन ५५ वर्षपछि विस्थापित भएर नयाँ रुपमा लागू भएको छ । गत असोजमा प्रतिनिधिसभाले पारित गरेको ऐन आज (२०७५ भदौ १ गते)देखि

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । गत मंगलबारको रेकर्ड तोड्दै विहीबार नेपाली रुपैयाँले नयाँ रेकर्ड बनाएको छ । बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेका छन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com