खबर

कर्मचारीले ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर दैनिक शपथ लिनु पर्ने

सबै निजामती कर्मचारीले बिहीबार कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ खाए । उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ लिएका हुन्

दशैँमा हवाई टिकट : भाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको गुनासो

नेपालीहरुको प्रमुख चाडपर्वहरुमा हवाई भाडादर उच्च रहने गरेको छ । प्रमुख पर्वहरुमा अरु बैलाको भन्दा हवाइ भाडा महङ्गो तिर्नुपरेको यात्रुहरुको गुनासो छ । यता, विमान कम्पनीहरूले भने सधैँ सस्तो टिकट

बोक्सो भन्दै वृद्धलाई दुर्व्यवहार

धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको छ । २ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धानमा कीरा

बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स समेत रातभर धादिङको जाममा फसेपछि एम्बुलेन्सभित्रै बिरामीको मृत्यु

चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लाने क्रममा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। नौबिसे–नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि

नेपालीलाई करोडपति बनाउँदै राजेश हमाल

अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् । अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’को नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति नेपाल’

विदेशिनुको पीडा भोग्दै यमनारायणले भने – मेरी श्रीमतीसँग बिहे गर्न नपाउँदा एसिड हान्यो

केही दिनअघिमात्रै चिनिएका हुन्, यमनारायण परियार, त्यो पनि फोनबाट। एसिड आक्रमणमा परेकी श्रीमतीलाई बचाउन हारगुहार गर्दै उनले फोन गरेका थिए। ‘एसिड आक्रमणले श्रीमती आइसियूमा छिन्। उपचार खर्च छैन। बचाउन सहयोग

अर्घाखाँचीका जुद्ध बहादुर बस्नेत दुबईमा बेपत्ता

गत आइतबार देखि दुबईमा मालारानी गाउँपालिकाका साविक बामरुक वार्ड नम्बर – ७ अर्घाखाँचीका जुद्ध बहादुर बस्नेत सम्पर्कविहिन भएका छन् । बस्नेत दुबईमा रहेको डिस्कोभरि गार्डेन बाट गत सेप्टेम्बर ३० तारिख

६ महिनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे) बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको

खोटाङबाट काठमाडौं फर्कदा- बाटोमा छोरा पाउँदाको त्यो उत्कृष्ट पलः सरिता गिरी(कलाकार)

कहिले काही कर्मको यात्रामा हिडेको बेला सोच्दै नसोचेको अवस्मरणीय घटना घट्दो रहेछ । यो कुरा हो, पूर्वी नेपालको जिल्ला खोटाङमा एउटा लघु फिल्मको सुटिङको यात्रालाई बिट मार्दै राजधानी फर्किने क्रममा

अमिताभ बच्चनले गरे नेपाली ‘को बन्छ करोडपति’ घोषणा, हेर्नुहोस् नेपालीमा के–के भने ?

चर्चित फ्रेन्चाइन शो ‘हु वान्ट्स टु बी अ मिलियनेयर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’को बलिउड महानायक अमिताभ बच्चनले घोषणा गरेका छन् । एपी वन एचडी टेलिभिजनमा आउने यो शोको अमिताभ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com