खबर

पाइलट बन्ने सपना अभिनयले खोस्यो : अभिनेता आकाश

अभिनेता अनमोल केसी निर्माता रहेको चलचित्र ‘म त तिम्रै हुँ’बाट अभिनयमा डेब्यु गरेका आकाश श्रेष्ठ पछिल्लो समयका व्यस्त अभिनेता हुन् । ‘म त तिम्रै हुँ’ पछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी

निर्मलाका बुवाको मानसिक स्वास्थ्य बिग्रिँदै, उपचारका लागि काठमाडौं पठाउने तयारी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बावुको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । छोरीको न्यायका लागि १३ औं दिनदेखि धर्नामा बसेका निर्मलाका बावु यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै

शुरु भयो २२ तले धरहराको निर्माण

२०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नयाँ डिजाइनका साथ निर्माण शुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी रमन जेभीसँग सम्झौता गरेपछि सो कम्पनीले धरहरा

नेपाल आइडलका बिक्रमले गाए प्रसादको गीत, पारिश्रमिकको बारेमा यस्तो भन्छन् ( भिडियो )

नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालले गीत गाएका छन् । बिक्रमले चलचित्र ‘प्रसाद’का लागि बिहिबार गीत रेकर्ड गराएका हुन् । चलचित्रमा गीत रेकर्ड गराउन पाउँदा बिक्रम एकदमै खुसी थिए

प्रकाश दाहालको नाममा प्रकाश स्मृति पार्क बन्दै

प्रकाश दाहालको नाममा प्रकाश स्मृति पार्क बन्ने भएको छ   । युवा नेता तथा तत्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको एक वर्ष पुगेको छ । युवा नेता

महिलाको चुल्ठो समाउने प्रहरीलाई कार्बाही गर्न मन्त्री यादवको निर्देशन (फोटो फिचर)

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीबाट भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन दिएका छन् । सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत

मेक्सिकोसँगको पूरै सीमानाका बन्द गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्। सीमा क्षेत्रमा मध्ये अमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्ति सुरक्षामा खलल पुगेमा मेक्सिकोसँगको व्यापार समेत बन्द गरिदिने उनले

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको

डडेलधुरामा बस दुर्घटना, ‘१६ को मृत्यु’

बिहीवार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। १० जनाको घटनास्थलमै तथा छजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको बताइएको छ। कम्तिमा २७ जना घाइते भएको बताइएको

तपाईको सानो सहयोगले यी नानीको पढाई रोकिने छैन ।

म्याग्दीको बेनी नगरपालिका–६ फोओटेकी एक बालिकाले गरिबीको कारण पढ्न जाने अवस्था नभएको उल्लेख गर्दै विद्यालयमा निवेदन दिएकी छिन् ।अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यनरत छात्रा पुजा खत्रीले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com